सिरी ‘ए’ का ११ खेलाडीलाई कोरोना
विश्वकप विजेता फ्रान्स टोलीका सदस्य तथा युभेन्ट्सका मिडफिल्डर ब्लेज माथुडी र हेलास भेरोनाका मातिया जाकाग्नीलाई कोरोनाको पोजेटिभ देखिएको इटालियन सिरी ‘ए’ क्लबले मंगलबार पुष्टि गरेको छ।
विश्वकप विजेता फ्रान्स टोलीका सदस्य तथा युभेन्ट्सका मिडफिल्डर ब्लेज माथुडी र हेलास भेरोनाका मातिया जाकाग्नीलाई कोरोनाको पोजेटिभ देखिएको इटालियन सिरी ‘ए’ क्लबले मंगलबार पुष्टि गरेको छ।
कोरोना भाइरसको संक्रमणले विश्वभर महामारीको रूप लिएपछि श्रीलंकाले आगामी महिना गर्ने भनिएको संसदीय निर्वाचन अनिश्चितकालका लागि स्थगित गरेको छ।
भारतीय क्रिकेटर सचिन तेन्दुलकरले महामारीको रूपमा फैलिएको कोरोना भाइरसलाई टेस्ट क्रिकेटसँग तुलना गर्दै धैर्य र टिम भावनाबाट सामना गर्न आग्रह गरेका छन्।
कोरोना भाइरस संक्रमण फैलिएपछि एक महिनाभन्दा बढी समय बन्द कलकारखानाहरू सञ्चालन गर्न चीनले तयारी गरे पनि संयुक्त राज्य अमेरिकाका संक्रामक रोग नियन्त्रण निकायहरूको चेतावनीले आपूर्तिमा बाधा पुग्ने देखिएको छ।
कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित विश्वभरका वायुसेवा कम्पनीहरूलाई आपतकालीन सहयोगस्वरूप करिब दुई खर्ब अमेरिकी डलर सहयोग आवश्यक पर्ने अन्तर्राष्ट्रिय उड्ययन संगठन (आइएटिए)ले बताएको छ।
कोरोनाका कारण हालसम्म नेपालमा एकजना मात्र संक्रमित भेटिएका छन्। उनी उपचारपछि घर फर्किसकेका छन्।
गृह मन्त्रालयले भारतीय सीमा क्षेत्रबाट कोरोना भाइरस (कोभिड –१९) को उच्च जोखिम रहेको निष्कर्ष निकालेसँगै भारतबाट बढ्ता विरामी आउने अस्पतालहरूमा उच्च सावधानी अपनाउन थालिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सबै गर्न अपिल गरेका छन्। कोरोना भाइरस (केभिड–१९)को संक्रमणको जोखिम रहेका बेला सबै धर्मावलम्बीहरुलाई संयमता अपनाउन र कार्यक्रमहरुमाथि पुर्नविचार गर्न मन्त्री भट्टराईले अग्रह गरेका हुन्।
अर्थमन्त्री र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले कोरोनाले प्रभाव पार्ने उद्योगमा करको भुक्तानीलाई केही पर सार्नेबारे तयारी भइरहेको बताएका छन्। सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उद्योगको प्रकृति हेरेर काम गर्न पर्ने भएकाले तयारीमा समय लागेको बताए। कोरोना भाइरसका कारण पर्यटन क्षेत्रमा समस्या आएकाले त्यस विषयमा तयारी गरिएको उनले बताए।
सर्वोच्च अदालतले विश्वभरि नै फैलिरहेको कोभिड–१९ को सम्भावित सङ्क्रमणबाट बच्न पूर्ण बैठक बस्ने तय गर्दै शुक्रबार मुद्दाको सुनुवाइ स्थगन गरेको छ।
नयाँ वर्ष नजिकिएको छ। नयाँ वर्षमा सुदूरपश्चिमेलीको मौलिक पर्व ‘विसु’मनाउन भारतमा रहेका नेपाली कामदार ठूलो संख्यामा घर फर्कन्छन्। यसले सुदूरपश्चिम प्रदेशको जनस्तरमा चिन्ता चुलिदै गएको छ।
नोवेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वभर महामारीको रुपमा फैलिरहेको छ। यसबाट हालसम्म ८ हजार ९ सय बढीको मृत्यु भएको छ भने २ लाख १९ हजार संक्रमित छन्। यसको संक्रमण देखिएका ८५ हजार मानिसहरु भने उपचारपछि घर फर्किका छन्।
कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमलाई ध्यानमा राखी सङ्घीय संसदले पनि आजदेखि विशेष सावधानी अपनाउन सुरु गरेको छ। सङ्घीय संसद भवन नयाँ बानेश्वरमा राष्ट्रिय सभाको आजको बैठकमा सहभागी सांसदलाई चिकित्सकको टोलीले प्रारम्भिक स्वास्थ्य परीक्षण गरेर मात्र प्रवेश गराएको हो।
कानून, न्याय तथा मानव अधिकार समितिले कारागारमा रहेका कैदी बन्दीको संख्या घटाउन सरकारलाई निर्देशन दिएको छ। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बिहीबारको बैठकले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिएमा कारागारमा जटिल अवस्था आउने भन्दै कैदी बन्दीको संख्या घटाउन निर्देशन दिएको हो।
मनकामना केबलकार चैत मसान्तसम्म बन्द हुने भएको छ। विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड – १९) को जोखिम नियन्त्रणका लागि बन्द गर्ने निर्णय गरिएको मनकामना दर्शन प्रालिका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठ जानकारी दिए ।