४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

साउदीले पहिलो पटक महिलालाई अन्तरिक्षमा पठाउने

साउदी अरबले सन् २०२३ मा पहिलो साउदी महिला अन्तरिक्ष यात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पठाउने योजनाको घोषणा गरेको छ।

साउदी अरबविरूद्ध जासुसी गरेको आरोपमा ट्वीटरका पूर्व कर्मचारी दोषी ठहर

'उनी ४० हजार अमेरिकी डलरभन्दा बढीमूल्यको लक्जरी घडी लिएर अमेरिका फर्किएको सरकारले जनाएको छ। त्यो लक्जरी घडी निःशुल्क थिएन,' 'राज्यले अहिले आफ्नो ट्वीटर इन्साइडर सुरक्षित गरेको छ।'

जो २० लाख तिरेर साउदी जेलबाट छुटे

७ बर्षदेखि साउदीको जेलमा बन्दी जीवन बिताइरहेका म्याग्दीको मालिका गाउँपालिका–६ दिच्यामका राजकुमार निउरे स्वदेश फर्किएका छन्। मोरङका कमल वस्तीको हत्याको आरोपमा जेलमा रहेका निउरेलाई आवश्यक कागजात र मृतकका आफन्तले माग गरेको ब्लड मनी (क्षतीपूर्ति) तिरेपछि शुक्रबार साँझ काठमाडौं आइपुगेका छन्।

साउदीमा बन्धक महिलाको अनुरोध ‘मेरो उद्धार गरिदिनुस्’

लामो समयदेखि साउदी अरबको एउटा घरमा बन्धक जीवन बिताइरहेकी झापाकी एक महिला उद्धारका लागि सरकारी सहयोग कुरेर बसेकी छन्।

साउदी अरबका राजा सलमान अस्पताल भर्ना

साउदीको सरकारी न्युज एजेन्सी एसपिएका अनुसार स्वास्थ्य जाँचका लागि ८४ वर्षीय राजा सलमानलाई राजधानी रियादस्थित फैसल स्पेसलिस्ट हस्पिटलमा भर्ना गरिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्