८ आश्विन २०८१ मंगलबार
image/svg+xml

छठको पूजाको तयारीमा घाटहरु धमाधम सजाइँदै

नेपालीहरु महान् पर्व छठको तयारी सुरु भएको छ। चार दिनको छठको पहिलो दिनदेखि छठ पर्वको लागि बनाइएका घाटहरु सजाइने क्रम सुरु भएको छ।

भारतीय राष्ट्रपतिबाट जानकी मन्दिरमा विशेष पूजाअर्चना

भारतीय राष्ट्रपति प्रणव मुखर्जीले आज प्राचीन मिथिलाको राजधानी जनकपुरस्थित जानकी मन्दिरमा विशेष पूजाअर्चना गरे। सो मन्दिरमा भारतीय राष्ट्रपतिले पूजा गर्नेमध्ये उनी तेस्राे हुन्। यसअघि भारतीय राष्ट्रपति निलमसञ्जीवा रेड्डी र ज्ञानी जेल सिंहले जानकी मन्दिरमा पूजाअर्चना गरे।

पूजा गर्दागर्दै मुखर्जीले सोधे : भूकम्पले पशुपतिनाथलाई केही भएन?

राजकीय भ्रमणको सिलसिलामा भारतीय राष्ट्रपति प्रणव मुखर्जी बिहीबार बिहान १० बजे पशुपतिनाथ पुगे। संस्कृतिमन्त्री तथा पशुपति क्षेत्र विकास कोषका अध्यक्ष जीवनबहादुर शाहीको टोलीले सबै तयारी पूरा भइसकेको सूचना पाइसकेका थिए।

कायस्त जातिका कुलदेवता चित्रगुप्तको पूजा सम्पन्न

कलमजीवीहरुका देवता तथा मनुष्यको पाप पुण्यको लेखा जोखा राख्ने भनेर पौराणि ग्रन्थहरुमा व्याख्या गरिएका भगवान चित्रगुप्तको पूजा कलमजिविको रुपमा चिनिएका महोत्तरीका कायस्त समुदायले धुमधामका साथ सम्पन्न गरेका छन्।

लक्ष्मीपूजा गर्दा सल्केको आगोले चार घर जले

गतराति दिपावली गर्ने क्रममा आगलागी हुँदा कपिलवस्तु नगरपालिका–१० सिकोटवामा चार घर जलेर नष्ट भएका छन्।

लक्ष्मी पूजाको दियो सल्केर नेताको घर अागलागी

लक्ष्मीपुजा गर्न बालेको दियोबाट आगो सल्केर यहाँका एक माओबादी नेताको घर जलेर नष्ट भएको छ। पूजा गर्न बालेको पालाबाट सल्केको आगोले जिल्लाको पूर्वी गाविस रामपुर ठोक्शीला २ रामपुर बजारका नेकपा माओबादी केन्द्रका २ नम्बर वडा कमिटी उपाध्यक्ष प्रेमबहादुर राईको घर जलेर नष्ट भएको हो।

जहाँ तिहारमा ल्यापटपको पूजा गरिन्छ

तिहार अवसरमा व्यापारी समुदायमा धनको पूजा हुनु सामान्य कुरा हो। कतिपयले व्यापारी समुदायमा आफ्नो बही खाताको समेत पूजा गर्ने परम्परा छ। यो परम्परामा विस्तारै परिवर्तन भइरहेको देखिएको छ। खातापाताको स्थान कम्प्युटरले लिएसँगै व्यापारी समुदाय तिनै कम्प्युटर अथवा ल्यापटपलाई पूजा गर्न थालेका छन्।

आज गाई, गोरु र गोवर्द्धन पूजा

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।

भारतीय राष्ट्रपतिको पशुपतिनाथ पूजा तयारी कस्तो छ?

पशुपतिनाथ मन्दिरमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीको विशेष पूजाको तयारी हुँदैछ। यही कात्तिक १८ गते बिहान राष्ट्रपति मुखर्जीले पशुपतिमा विशेष पूजा गर्ने जानकारी प्राप्त भएअनुसार तयारी सुरु गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टण्डनले राससलाई जानकारी दिए।

नेपाल रिपब्लिक मिडियामा लक्ष्मीपूजा

यमपञ्चकको तेस्रो दिन आज आइतबार मुलुकभर धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ। यसै अवसरमा जेडिए कम्प्लेक्स, सुन्धारास्थित नेपाल रिपब्लिक मिडिया केन्द्रीय कार्यालयमा लक्ष्मी पूजा गरिएको छ।

महानगरपालिकाका सडक लक्ष्मीपूजाबाट झिलिमिली

काठमाडौं महानगरपालिकाको सबै वडाका सडक लक्ष्मीपूजाको दिनदेखि झिलिमिली हुने भएको छ। महानगरले ल्याएको 'जनसहभागितामा आधारित सडकबत्ती कार्यक्रम' अन्तर्गत महानगरका सडकमा सौर्य ऊर्जा जडान गरिएपछि सहर झिलिमिली हुने भएको हो।

गायिका बनिन् अभिनेत्री पूजा शर्मा

अभिनेत्री पूजा शर्मा गायिका बनेकी छिन्। उनले चर्चित पपगायक अनिल सिंहसँगै एउटा गीतमा स्वर दिएकी छन्। नरश भट्टराईको शब्द रहेको 'प्रेम कथा' बोलको गीतमा उनीहरुको स्वर सुन्न सकिन्छ।  जुन युट्युबमा सार्वजनिक भएको छ।

राष्ट्रपतिद्वारा नवदुर्गाको पूजा तथा प्रसाद ग्रहण

बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा सरिक भई नवदुर्गा भवानीको पूजाअर्चना गरेर टीका प्रसाद ग्रहण गरेकी छन्। राष्ट्रप्रमुखका रूपमा राष्ट्रपतिले प्रसाद ग्रहण गरेकी छन्।

आज महानवमी पर्व, दुर्गा भवानीकाे पूजा गरी मनाइँदै

आज महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवम् देवीस्तोत्र पाठ गरिन्छ ।

राजाकै हैसियतमा ज्ञानेन्द्रद्वारा पचली भैरवमा पूजा (फोटो/भिडियो)

पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार पचली भैरबमा खड्ग चढाएका छन्। उनले राजाकै हैसियतमा उक्त खड्ग चडाएका हुन्। प्रत्येक १२-१२ वर्षमा खड्ग चढाउने चलन भएपनि यसपटक भने १५ वर्षपछि चढाइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्