८ आश्विन २०८१ मंगलबार
image/svg+xml

यस्तो छ हलेसी महादेवको पूजारी विवाद

खोटाङ– सर्बोच्च अदालतले खोटाङको धार्मिकस्थल हलेसी महादेबस्थानको पूरानो पुजारीका पक्षमा गरेको फैसला कार्यान्वयनमा चुनौती देखिएको छ। सर्बोच्चले गत फागुन–२ गते परम्परागत पूजारीलाई पदस्थापन गर्न भन्दै गरेको फैसला कार्यान्वयनमा चुनौती देखिएको हो।

निकुन्जमा हात्ती पूजा

कोहलपुर-बाँके राष्ट्रिय निकुञ्जमा आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्न बर्दिया राष्ट्रिय निकुञ्जबाट सोमबार ल्याएका चारवटा हात्तीको मंगलबार पूजाआजा गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्