मर्स्याङ्दी दोहनः घाटगद्धी छैन, ९ दिनदेखि संकलन सामग्री गायब
गोरखा र तनहुँको बिचमा पर्ने मर्स्याङ्दी नदीमा ढुङ्गा गिटी बालुवा उत्खननको आधारभूत मापदण्ड पनि पालना नगरी दोहोन भएको छ।
गोरखा र तनहुँको बिचमा पर्ने मर्स्याङ्दी नदीमा ढुङ्गा गिटी बालुवा उत्खननको आधारभूत मापदण्ड पनि पालना नगरी दोहोन भएको छ।
लगातार बर्षातपछिको पहिरोका कारण आँबुखैरेनी–गोरखा राजमार्ग आज अवरुद्ध भएको छ । गोरखा नगरपालिका १२ स्थित सात किलोमा पहिरो जाँदा सडक अवरुद्ध भएको वडा अध्यक्ष डिलबहादुर थापाले बताए ।