२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

ताप्लेजुङ जिल्ला अदालतद्वारा आव ७७/०७८ मा ७० प्रतिशत मुद्दा फर्छ्यौट

कूल ४ सय ५२ थान मुद्दामध्ये ३ सय १३ थान मुद्दा फर्छ्यौट गरेको जिल्ला अदालतका श्रेष्तेदार शम्भुप्रसाद रेग्मीले जानकारी दिए। १ सय ३९ थान मुद्दा चालू आर्थिक वर्षका लागि जिम्मेवारी सरी आएको छ।

सर्वोच्च अदालतमा मुद्दा फर्छ्यौट बढ्दो

सर्वोच्च अदालतमा मुद्दा फर्छ्यौट बढ्दो छ । आर्थिक वर्ष २०७५/०७६ को तुलनामा आव २०७६/०७७ मा एक हजार ५६६ थान मुद्दा बढी फर्छ्यौट भएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले जानकारी दिए ।

अदालतले २० करोड बढि जरिवाना अशुल्न बाँकी, गत आवमा ८० प्रतिशत मुद्दा फर्छ्यौट

७ नम्बर प्रदेश उच्च अदालत दिपायल महेन्द्रनगर इजलास मातहतका जिल्ला अदालतले २० करोड भन्दा बढि जरिवाना अशुल गर्न बाँकी रहेको छ । गत आर्थिक बर्ष २०७४/०७५ असार मसान्तसम्ममा चारै जिल्ला अदालतले फैसला गरेका विभिन्न मुद्दा मध्येमा २० करोड, ६४ लाख, १३ हजार, पाँच सय ६९ रुपैँया अशुल गर्न बाँकी रहेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्