९ मंसिर २०८१ आइतबार
image/svg+xml

प्रधानमन्त्रीलाई जथाभावी नबोल्न काँग्रेस नेता खाँणको चेतावनी

नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जथाभावी नबोल्न चेतावनी दिएका छन्। नेपाली काँग्रेसले सरकारबिरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने क्रममा रुपन्देहीको भैरहवामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता खाँणले जनताले ओलीको बोली र गोली दुवै मन नपराएको भन्दै त्यसलाई बन्द गर्न चेतावनी दिए।

ढिलासुस्ती मान्य नहुने गृहमन्त्रीको कर्मचारीलाई चेतावनी

गृहमन्त्री रामबहादुर थापाले गृहमन्त्रालय र सो अन्तर्गतका निकायका कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई कार्यसम्पादनमा ढिलासुस्ती नगर्न निर्देशन दिएका छन्।

प्रजातन्त्रको पाठ नसिकाउन नेकपालाई कांग्रेसको चेतावनी

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गोविन्द केसीको आन्दोलनबाट सरकार झुकेको भएपनि निरंकुशता र अधिनायकवाद कायमै रहेको बताएका छन्।

डा केसी जुनसुकै बेला अचेत हुनसक्ने चिकित्सकहरुको चेतावनी

सरकारले सुविधासम्पन्न अस्पतालमा लिएर आएको भनेर ढुक्क बसिरहेको अवस्थामा आजसम्म डा. केसीको उपचारका लागि मेडिकल टिम नै बन्न सकेको छैन्।

बानेश्वर घटनापछि प्रधानमन्त्री भेट्न देउवा बालुवाटारमा, थप संघर्षको चेतावनी

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शान्तिपूर्ण प्रदर्शनमाथि दमन नगर्न सरकारलाई चेतावनी दिएका छन्। चिकित्सा शिक्षा सुधारका लागि अनशनरत डा. गोविन्द केसीको समर्थनमा शनिबार तरुण दलले नयाँ बानेश्वरमा आयोजना गरेको प्रदर्शनमाथि सुरक्षाकर्मीले आक्रमण गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका देउवाले शान्तिपूर्ण प्रदर्शनमाथि दमन नगर्न चेतावनी दिएका हुन्।

डा. केसीको अवस्था गम्भीर, चिकित्सकले दिए चेतावनी

चिकित्सा शिक्षा सुधार र गुणस्तरीय स्वास्थ्य सेवाका लागि १९ दिनदेखि जुम्लामा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ।

यथास्थितिमा चिकित्सा शिक्षा विधेयक पेश गरे प्रतिवाद गर्ने कांग्रेसकाे चेतावनी

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चिकित्सा शिक्षा विधेयक अघिल्लो अध्यादेश (माथेमा आयोगको भावना र मर्म) अनुसार नै ल्याउन सरकारलाई आग्रह गरेको छ।

माल्दिभ्सविरुद्ध प्रतिबन्ध लगाउने युरोपेली संघको चेतावनी

मानवअधिकार हननमा जिम्मेवार रहेका माल्दिभियन नागरिकविरुद्ध यात्रा प्रतिबन्धसहित उनीहरुको सम्पत्ति रोक्का गर्नेलगायतका प्रतिबन्ध लगाउने युरोपेली संघले चेतावनी दिएको छ।

आन्दोलनमा उत्रने कर्मचारीको चेतावनी

चार कर्मचारी संगठनले प्रस्तावित संघीय निजामती सेवा ऐन २०७५ मा नायबसुब्बा वा सोभन्दा मुनिका कर्मचारीलाई मात्र ट्रेड युनियन अधिकार दिने प्रावधान राखिएकोमा विरोध जनाएका छन्

बेलायती समर्थकलाई प्रहरीको चेतावनी

बेलायती प्रहरीले स्विडेनविरुद्धको विश्वकप क्वार्टरफाइनलमा जित हासिल गरेको खेलपछि भएका थुप्रै घटनाका कारण फुटबल समर्थकलाई संयमपूर्वक व्यवहार गर्न सचेत पारेको छ।

सत्ता उन्मादको बाटोमा नहिँड्न प्रधानमन्त्रीलाई कांग्रेसको चेतावनी

चिकित्सा शिक्षा अध्यादेश तुहाइएको भन्दै कांग्रेस सांसद मिनेन्द्र रिजालले आपत्ति जनाएका छन्। संसदमा सार्वजनिक महत्वको विषयमा बोल्दै रिजालले यो कांग्रेसलाई अस्विकार्य भएको बताए। उनले विद्येय फिर्ता लिन आग्रह गरे।

कांग्रेसको चेतावनी, मुडभेडको राजनीति अन्त्य गर्नुस्

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारले गरेको नियुक्तिसम्बन्धी निर्णय उल्ट्याउने मन्त्रिपरिषद्को पछिल्लो निर्णय फिर्ता लिन सुझाव दिएको छ।

नियुक्ति बदर गर्ने सरकारको निर्णयपछि काङ्‌ग्रेसले दियो १३ बुँदे चेतावनी

गत वर्ष आचार संहिता लागू भएपछिका सबै नियुक्ति बदर गर्ने सरकारको निर्णयपछि नेपाली का‌ङ्‌ग्रेसले १३ बुँदे चेतावनी पत्र सार्वजनिक गरेको छ। सरकारको निर्णय बदनियतपूर्ण रहेको भन्दै काङ्‌ग्रेसले सरकार स्वच्छन्द रुपमा अघि बढेको आरोप लगाएको छ।

सुधार नभए कालिमाटी बजार नै हटाउने कृषिमन्त्रीको चेतावनी

कृषि, भुमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले भदौसम्म पनि कुनै सुधार नगरे कालिमाटी बजार नै हटाइदिने चेतावनी दिएका छन्। आफू स्थलगत अनुमगनमा जाँदा कालिमाटी बजारमा रहेका ९९ वटा स्टलहरु सुधार गर्न जरुरी रहेको पाइएको बताउँदै उनले आफूले भदौसम्म सुध्रने मौका दिएको स्पष्ट पारे।

कांग्रेसको चेतावनी– ‘निषेधाज्ञा’ उचित समयमा तोडिनेछ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गरिएकोमा आपत्ति जनाएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विहीबार ट्वीटरमार्फत माइतीघरको ‘निषेधाज्ञा’ उचित समयमा तोडिने चेतावनी दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्