मौरी सुन्दरी पनि चयन गरिने
नेपालमा पहिलोपल्ट वैज्ञानिक मौरी सम्मेलन आयोजना हुने भएको छ। जलवायु परिवर्तनका कारण मौरीको उत्पादकत्वमा परेको प्रभाव र एसियाली मुलुकमा मौरीको व्यावसायिकता विषयमा यो सम्मेलन हुने भएको हो।
नेपालमा पहिलोपल्ट वैज्ञानिक मौरी सम्मेलन आयोजना हुने भएको छ। जलवायु परिवर्तनका कारण मौरीको उत्पादकत्वमा परेको प्रभाव र एसियाली मुलुकमा मौरीको व्यावसायिकता विषयमा यो सम्मेलन हुने भएको हो।
नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाली जनसम्पर्क समिति, नेदरल्याण्डको चौथो अधिवेशनले दुई जना अध्यक्ष चयन गरेको छ । मंगलवार आम्स्टर्डममा सम्पन्न अधिवेशनले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका दुई जनालाई नै अध्यक्ष घोषित गर्दै अधिवेशन सम्पन्न भएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनाव नजिकिँदै गर्दा प्रतिनिधि चयनमा विवाद उत्पन्न भएकोछ। पर्सा, झापा, सर्लाही, सिन्धुपाल्चोक र फ्रेन्ड्स क्लबमा प्रतिनिधि चयनमा विवाद देखिएको हो। भदौ ३० सम्म प्रतिनिधिको नाम चयन गरिसक्नुपर्ने थियो।
काठमाडौँ-राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतका आधारमा प्रधानमन्त्री चयन प्रक्रिया सुरु गर्न आह्वान गरेकि छन् । सहमतिका लागि तोकिएको समयसीमामा कुनै सहमति हुन नसकेपछि राष्ट्रपति भण्डारीले आज व्यवस्थापिका–संसद् सचिवालयलाई पत्र पठाएर बहुमतका आधारमा प्रधानमन्त्री चयन प्रक्रिया सुरु गर्न आग्रह गरेकी हुन् ।
काठमाडौं-व्यवस्थापिका संसद्ले नयाँ प्रधानमन्त्री चयन प्रक्रिया साउन १७ गतेबाट सुरु गर्ने भएको छ। सभामुख ओनसरी घर्तीमगरले मंगलबार व्यवस्थापिका संसद् बैठकमा उक्त मिति तोकेकी हुन्।