१४ वैशाख २०८३ सोमबार
image/svg+xml

वन्यजन्तुमैत्री छैन सिक्टाको पश्चिमी मूलनहर

जिल्लामा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाको पश्चिमी मूलनहर वन्यजन्तुमैत्री नहुँदा अकालमै वन्यजन्तु मर्ने गरेका छन्।

चलचित्र ‘आइ एम जीत बहादुर’ को प्रदर्शन मिति तय

अभिनेता जितु नेपाल द्वारा निर्माण गरिएको चलचित्र ‘आइ एम जीत बहादुर’ को प्रदर्शन मिति तय गरिएको छ।

सुरक्षित गर्भपतन सेवा असुरक्षितः रोकिएन अकालमा आमाहरुको मृत्यु

सरकारले सुरक्षित र सूचीकृत स्वास्थ्य संस्थाबाट मात्र गर्भपतन सेवा लिन आग्रह गरिरहे पनि अनुगमन पक्ष अत्यन्त फितलो हुँदा अकालमा आमाहरुको मृत्यु रोकिएको छैन।

जंगली बँदेलको आक्रमणबाट एकको मृत्यु

जंगली बँदेलको आक्रमणमा परि गम्भीर घाइते भएका थिङको उपचारका लागी लालबन्दी तर्फ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

दूतावास र आइएनजिओको अनुदानमा ‘बजेटरी प्रणाली’ लागू गर्न गोकुल बास्कोटाको सुझाव

पूर्वमन्त्री समेत रहेका उनले लेखेका छन्, ‘सरकारी स्वीकृतिबिना विभिन्न दूतावास र आइएनजिओ मार्फत सोझै स्थानीय तह, प्रदेश र एनजिओलाई अनुदान दिन रोकेर बजेटरी प्रणालीमा ल्यायो भने म धन्यवाद दिन्छु।’

सोमबार तरकारी तथा फलफूलको मूल्य कति छ ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।

बिरामीहरुलाई राम्रो व्यवहार गर्न चिकित्सकलाई निर्देशन

स्वास्थ्य संस्थामा आएका बिरामीहरुलाई चिकित्सकहरुले संवेदनशील व्यवहार र अस्पतालको विधिभित्र रहेर काम गर्न पनि उनले निर्देशन दिए।

संसदीय दलको नेता चयनमा भएको ढिलाइप्रति पूर्णबहादुरको आक्रोश: दशथरीको हुन्डरी मच्चाउने काम नगर्न सुझाव

खड्काले अविलम्ब दलको नेता चयन गरेर पार्टीको छविमा हुन थालेको थप क्षति रोक्न आग्रह गर्दै यस विषयमा केन्द्रीय नेतृत्वको गम्भीर ध्यानाकर्षण गराएका छन्।

न्याय सम्पादनमा अङ्कुश नलगाउन सरकारलाई आग्रह

स्थानीय तहका जनप्रतिनिधिहरुले स्थानीय तहलाई विभिन्न अधिकार भएपनि सङ्घीय सरकारबाट अङ्कुश लगाउने काम भएको गुनासो गरेका छन्।

सुकुम्बासी बस्तीमा डोजर चल्दा हर्कको आक्रोश, भन्छन्: बालेन सरकार असफल भइसक्यो, अब अवसान मात्रै बाँकी छ

उनले चुनौती दिँदै भनेका छन्, ‘करोडौँ अरबौँ भ्रष्टाचार गरी गरी महल बनाएर मस्त निदाउनेहरुलाई मेरो चुनौती छ। गरीबलाई सास फेर्न सक्ने वातावरण बनाएर देखाऊ। यो गरीबलाई दमन गर्न हजारौँ प्रहरी र सेना देखाउने सरकार लोकतान्त्रिक सरकार हुँदै होइन।’

गीतकार रानाभाटको ‘सायद मैले सकिनँ कि...’ को म्युजिक भिडियो सार्वजनिक

गीतकार प्रतिष्ठान, नेपालले गीतकार नेपाल रानाभाट ‘सुबोध’ को ‘सायद मैले सकिनँ कि...’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ।

आजदेखि कक्षा १२ को परीक्षा : चार लाख १८ हजार परीक्षार्थी, मोबाइल लैजान निषेध

परीक्षामा कडा अनुशासन कायम गर्न केन्द्राध्यक्षबाहेक अरू कसैलाई पनि मोबाइल फोन लैजान निषेध गरिएको छ। परीक्षार्थीले परीक्षा हलभित्र मोबाइल, स्मार्ट घडी वा अन्य कुनै पनि इलेक्ट्रोनिक उपकरण लैजान पाउने छैनन्।

सुरक्षा घेरामा निमुखाको उठीवास

काठमाडौं उपत्यकाका नदी किनार अतिक्रमण गरी बनाइएका संरचना हटाउन सरकारले बल प्रयोग गर्दा सुकुम्बासीहरूको उठिवास लागेको छ।

सडक स्तरोन्नति नहुँदा सास्ती

बागलुङको ताराखोला जोड्न सहिदमार्गको ट्रयाक खुलेको २० वर्ष भन्दा बढी भयो। ट्रयाक खुलेको यतिका वर्षसम्म पनि स्तरोन्नति हुन नसक्दा यसक्षेत्रका सर्वसाधारणले सास्ती भोग्दै आएका छन्।

रसुवागढीबाट नौ महिनामा छ अर्ब ४२ करोड राजस्व सङ्कलन

उत्तरी नाका रसुवागढीबाट चालु आर्थिक वर्षको नौ महिनामा रु ३१ अर्ब ३० करोड बराबरका बस्तु भित्रिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्