६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

चार लाख बढी लाभग्राहीको दोस्रो किस्ता प्रमाणीकरण

भूकम्प प्रभावित ३२ जिल्लामा दोस्रो किस्ताका लागि प्रमाणीकरण हुने लाभग्राहीको संख्या चार लाख नाघेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ।

चार लाख लाभग्राही दोस्रो किस्ताका लागि प्रमाणीकरण

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पप्रभावित जिल्लामा दोस्रो किस्ताका लागि प्रमाणीकरण हुने लाभग्राहीको संख्या चार लाख नाघेको जनाएको छ।

जनगणनाको तथ्यांकभन्दा ५२ हजार बढी लाभग्राही

भूकम्पप्रभावित जिल्लामा जनगणनाको तथ्यांकभन्दा बढी घरधुरी कायम गरी निजी आवास पुनर्निर्माणका लागि अनुदान बाँडेको पाइएको छ।

लाभग्राही सूचीमा थपिए २१ हजार

भूकम्पबाट घर क्षति भई निर्माणका लागि सरकारले अुनदान उपलब्ध गराउने लाभग्राही  सूचीमा २१ हजार भूकम्पपीडित परिवारको नाम थप भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण टोलीले प्रकाशन गरेको लाभग्राही सूचीमा विभिन्न कारणले नाम नपरेकाका लागि गुनासो गर्ने व्यवस्था मिलाएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्