सन्दीप विरुद्धको मुद्दाको पेशी न्यायाधीश ढकालको इजलासमा
मुद्दाका दुवै पक्षले अदालतमा बहस नोट पेस गरेपछि सुनवाइका लागि इजलास तोकिएको हो।
मुद्दाका दुवै पक्षले अदालतमा बहस नोट पेस गरेपछि सुनवाइका लागि इजलास तोकिएको हो।
युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
मंगलबार ३ नम्बर बेन्जको इजलासमा परेका उनले जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासबाट सफाइ पाएको मिन बहादुर कुवेरले जानकारी दिए।
बालिका १४ देखि १६ वर्षकी हुँदा घटना भएको भन्दै प्रहरीले शाहलाई १२ देखि १४ वर्षसम्म कैद सजायको मागदाबी गरेको छ।
युवतीले अफुमाथि यौनशोषण गरेको बकपत्रमा उल्लेख गरेपनि उक्त बकपत्र झुटो भएको ठहर गर्दै अदालतले फैसला गरेको हो ।
सशस्त्र प्रहरी बल, हुल तथा दंगा ब्यबस्था तालिम शिक्षालय लामपाटन पोखरामा कार्यररत सशस्त्र प्रहरी बलका बरिष्ठ प्रहरी उपरीक्षक (एस.एस.पी) राजेन्द्र अधिकारीमाथि बलात्कारको आरोप लागेको छ । उनलाई चितवन भरतपुरकी एक २७ वर्षीया महिलाले बलात्कारको आरोप लगाएकी हुन् ।