१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

तनहुँ जिल्ला अदालतबाट पल शाहले पाए सफाइ, नवलपुरको भने कायमै

मंगलबार ३ नम्बर बेन्जको इजलासमा परेका उनले जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासबाट सफाइ पाएको मिन बहादुर कुवेरले जानकारी दिए।

नायक पल शाहविरुद्ध जिल्ला अदालत तनहुँमा बलात्कार मुद्दा दायर

बालिका १४ देखि १६ वर्षकी हुँदा घटना भएको भन्दै प्रहरीले शाहलाई १२ देखि १४ वर्षसम्म कैद सजायको मागदाबी गरेको छ।

बलात्कार गरेको भन्दै फसाउन खोज्ने महिलालाई जेल सजाय

युवतीले अफुमाथि यौनशोषण गरेको बकपत्रमा उल्लेख गरेपनि उक्त बकपत्र झुटो भएको ठहर गर्दै अदालतले फैसला गरेको हो ।

सशस्त्रका एसएसपीलाई लाग्यो बलात्कारको आरोप

सशस्त्र प्रहरी बल, हुल तथा दंगा ब्यबस्था तालिम शिक्षालय लामपाटन पोखरामा कार्यररत सशस्त्र प्रहरी बलका बरिष्ठ प्रहरी उपरीक्षक (एस.एस.पी) राजेन्द्र अधिकारीमाथि बलात्कारको आरोप लागेको छ । उनलाई चितवन भरतपुरकी एक २७ वर्षीया महिलाले बलात्कारको आरोप लगाएकी हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्