बाढी प्रभावित क्षेत्र नुवाकोटमा ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि नुवाकोट पुगेका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि नुवाकोट पुगेका छन्।
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले कयौँ पशुचौपाया बगाएर नारायणी नदी किनारमा पुर्याएको छ।
भोटेकोशी बाढीपीडितलाई राहत, उद्धार तथा पुनःस्थापना गर्न दाताहरुले राहत कोषमा रकम दाखिला गर्ने क्रम बढ्दै गएको हो।
अध्यक्ष बोहराका अनुसार पहिरो करिब दुई घण्टादेखि निरन्तर खसिरहेको छ। माथिल्लो डाँडाको ठूलो भाग खसेर पहिरो आएको र यसअघि पनि सो क्षेत्रमा पहिरो जाने गरेको उनले बताए।
दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टार क्षेत्रमा पहिरो खस्दा चौलानी नदी आंशिक थुनिएको छ।
दुई जनाको जीवित उद्धार केवल एउटा उद्धार घटना होइन, निराशाबीच बाँकी जीवन बचाउन सकिन्छ भन्ने बलियो प्रमाण पनि हो।
रसुवाको भोटेकोशीमा आएको बाढीबाट कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
पाकिस्तानका पूर्वप्रशिक्षक जेसन जिलेस्पीले अध्यक्ष आकिब जावेदलाई जिम्मेवार ठहराउँदै आफूले गरेका निर्णयबारे पहिले आफैँलाई हेर्नुपर्ने बताएका छन्।
जियाङका अनुसार सेनाले बेपत्ता व्यक्तिको खोजी तथा उद्धार, सडकबाट पहिरोको भग्नावशेष हटाउने, सामग्री ढुवानी तथा वितरणका साथै चिकित्सा र महामारी रोकथामसम्बन्धी काम गरिरहेको छ।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार अपराह्नसम्म एक हजार २९५ जनाको शव फेला परेको छ।
प्रदेशस्तरीय छलफललाई व्यवस्थित र प्रभावकारी बनाउन शुक्रबार भक्तपुरको सानोठिमीस्थित पाठ्यक्रम विकास केन्द्रमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो।
चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने जनाएको छ।
कानुनी रूपमा बालबालिकामाथि हुने शारीरिक तथा मानसिक सजायलाई पूर्णतः प्रतिबन्ध लगाइएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज दिउँसोसम्म १३ हजार ९३ जनाको उद्धार गरिएको हो।
जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङको बैठकले उक्त यस्तो निष्कर्ष निकाल्दै आवश्यक व्यवस्थापन गर्न राष्ट्रिय विपद् जोखिम न्युनिकरण व्यवस्थापन प्राधिकरणसँग पहल गर्ने सहितका निर्णय गरेको छ।