१६ वैशाख २०८१ आइतबार
image/svg+xml

लिपुलेकको मुद्दा उठाउन श्रेष्ठको निर्देशन

भक्तपुरको सल्लाघारीमा सोमबार सम्पन्न अखिलको वाग्मती प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै श्रेष्ठले शैक्षिक र राजनीतिक मुद्दाका अलावा राष्ट्रिय मुद्दा उठाउन अखिललाई निर्देशन दिएका हुन्।

बोल्दिनँ भन्दाभन्दै बोलेँ है, नारायणकाजीको दोष छैन : मन्त्री बिना मगर

हालै निधन भएका पूर्वराजदूत कमानसिंह लामाका विषयमा सत्तारूढ दल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठविरुद्ध विभिन्न आरोप लागेपछि खानेपानी मन्त्री बिना मगरले खण्डन गरेकी छन्।

पार्टी विभाजनको कुरा गरे पनि अध्यक्ष ओलीको एउटा कुराचाहिँ सही छ : नेकपा प्रवक्ता श्रेष्ठ

मंगलबार फेसबुकमा स्टाटस लेख्दै पार्टी अलग–अलग गरौं भन्ने कुरा जुन पक्षबाट आएको भए पनि गलत भएको बताएका हुन्।

नेकपा प्रवक्ता श्रेष्ठ भन्छन् : ...अन्यथा सार्वभौमिकता नै खतरामा पर्ने ठूलो जोखिम छ

‘हाम्रो भूराजनीतिक संवेदनशीलताप्रति हामी सचेत हुनैपर्छ । परराष्ट्र नीतिमा आधारित कूटनीतिक श्रेष्ठताले मात्र हामीले हाम्रो भूराजनीतिक अवस्थितिको लाभ लिन सक्छौं।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्