६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

बोल्दिनँ भन्दाभन्दै बोलेँ है, नारायणकाजीको दोष छैन : मन्त्री बिना मगर

फाइल तस्बिर : खानेपानी मन्त्री बिना मगर

हालै निधन भएका पूर्वराजदूत कमानसिंह लामाका विषयमा सत्तारूढ दल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठविरुद्ध विभिन्न आरोप लागेपछि खानेपानी मन्त्री बिना मगरले खण्डन गरेकी छन्।  

नेकपा नेतृ मगरले यस विषयमा आफूलाई बोल्ने मन नभएको तर बोल्नैपर्ने अवस्था आएको भन्दै श्रेष्ठको बचाउ गरेकी हुन्। 

उनले ट्विटरमा यति मात्र लेखेकी छन्, ‘नारायणकाजीको दोष छैन। बोल्दिनँ भन्दाभन्दै  बोलेँ है।’

लामा पनि नेकपाकै केन्द्रीय सदस्य थिए। 

यो पनि पढ्नुहोस्

‘मृत्युशय्यामा रहेको मान्छेले झुटो बोल्दैन, कमानसिंह लामाले आफ्नै नेताबारे लेखेका कुरा निकै गम्भीर छन्’

 

प्रकाशित: २९ मंसिर २०७७ ०८:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App