coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

राम नवमी: अयोध्यामा विशेष समारोह, जनकपुरमा पनि धुमधामका साथ मनाइने

राम नवमीको अवसरमा अयोध्याको राम मन्दीरमा ४० लाख श्रद्धालु झक्तजनले दर्शन गर्ने भएका छन्। जसमा भारतसहित नेपाल र अन्य देशका श्रद्धालुहरू रहेका छन्।

जनकपुरदेखि अयोध्यासम्म रेल सेवा सञ्चालनका लागि प्रक्रिया सुरु

अयोध्यामा राम मन्दीरको उद्घाटन पछि जनकपुरधामबाट श्रद्धालु भक्तजनको सहजताका लागि नेपाल रेलवेले रेल सेवा सञ्चालनको तयारी थालेको हो।

धार्मिक पर्यटन प्रवर्द्धन गर्न होटेल व्यवसायी अयोध्या प्रस्थान

जनकपुरधाममा धार्मिक पर्यटन प्रवर्द्धनका लागि नेपालका होटेल व्यवसायी आज अयोध्यातर्फ प्रस्थान गरेका छन्।

अयोध्या जाँदै हुनुहुन्छ? सावधान, ठगको फन्दामा पर्नुहोला नी !

गत २२ जनवरीमा उद्घाटन भएको अयोध्याको राम मन्दिर जाने श्रद्धालु भक्तजनहरूलाई केही गिरोहले ठगी गर्ने क्रम बढेको हो।

आडवाणीलाई पशुपति दर्शनको निम्तो !

अयोध्यामा भएको यस प्राण प्रतिष्ठा समारोहमा आडवाणीलाई एकातिर निम्तो गरियो भने अर्कोतिर नआउ भन्ने सन्देश पनि साथसाथै दिइयो। यस समारोहमा आडवाणी उपस्थित हुन सकेनन्।

सीतारामको चर्चा र पितृसत्ताको गुनासो

भारतको अयोध्यामा रामको प्राणप्रतिष्ठाले कुनै धर्म विशेषसँग मात्र सम्बन्ध राखेन, विभिन्न धर्मावलम्बी र आस्था भएका व्यक्तिहरूको सहभागितासमेत गरायाे।

रामललाको प्राणप्रतिष्ठामा छचल्किएको श्रद्धाभाव

राम मन्दिरको गर्भगृहमा रामललाको प्राणप्रतिष्ठा पूजाको मुख्य यजमान प्रधानमन्त्री नरेन्द्र मोदी थिए। यजमान बन्न शंकराचार्य र साधुहरूको सल्लाहअनुसार उनी ११ दिनसम्म व्रत बसेका थिए।

राम मन्दिरमा प्राण प्रतिष्ठा पछि मोदीलाई देउवाको बधाई

पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा कार्यक्रमका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन्।

सर्वसाधारणका लागि पहिलो पटक खोलियो राम मन्दिरको द्वार

सोमवार भव्यताका साथ मन्दिरको मूर्तिमा प्राण प्रतिष्ठा गरिएपछि आजदेखि सर्वसाधारणका लागि खुला गरिएको हो।

सम्पन्न भयो राम मन्दिरको प्राण प्रतिष्ठा

विभिन्न पुजन विधि पूरा गरि रामललाको प्राण प्रतिष्ठा गरि आखाको खोलिएको थियो। अहिले रामललाकोबाल रूप अर्थात राघव स्वरूपमा प्रतिष्ठापित गरिएको हो।

प्राणप्रतिष्ठाका यजमान भारतीय प्रधानमन्त्री मोदी पुजामा

अयोध्याको राम मन्दिरमा आज रामललाको प्राण प्रतिष्ठा कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री नरेन्द्र मोदी अयोध्या आइपुगेका छन्।

जानकी मन्दिरमा आज सवा लाख दियो बालिने

जानकी मन्दिरका छोटे महन्त रामरोशन दासका अनुसार राम मन्दिरको प्राण प्रतिष्ठाका दिन १ लाख २५ हजार दियो बाल्नुका साथै विशेष आरतीको पनि आयोजना गरिने छ।

रामरंगमा निमग्न अयोध्या !

भारतको उत्तर प्रदेशस्थित अयोध्यामा आज राम मन्दिरको प्राण प्रतिष्ठा हुन गइरहेकाले सबैका मुखमा भगवान् रामबारे गीत गुनगुनिइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्