१९ वैशाख २०८१ बुधबार
image/svg+xml

डढेलोले उदयपुरमा तीन सय हेक्टर वनमा क्षति

केही दिनदेखि जिल्लाको पूर्वी क्षेत्र चौदण्डीगढी, बेलका र त्रियुगा नगरपालिका क्षेत्रको जङ्गलमा लागेको डढेलोका कारण तीन सय हेक्टरभन्दा बढी जङ्गलका रुखबिरुवामा क्षति भएको छ।

बजेट अभावले एकीकृत मिलन बस्ती निर्माणमा ढिलाइ

भूकम्पपीडितलाई स्थानान्तरण गर्न निर्माण थालिएको गोरखाको भीमसेन थापा गाउँपालिका–५, लामाचौरस्थित एकीकृत मिलन बस्ती निर्माण कार्यमा ढिलाइ भएको छ।

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति, ५ जना घाइते

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घरमा आइतबार उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति पुगेको छ।

रौतहटका दुई गाउँमा आगलागी हुँदा लाखौंको क्षति

रौतहटका दुई गाउँमा आगलागी भएको छ। आगोले आधा दर्जनभन्दा बढी घर खरानी भएको छ भने लाखौंको क्षति पनि भएको छ।

उदयपुरमा दिनैपिच्छे आगलागी, बढ्दै क्षति

उदयपुरमा एक साताय दिनजसो डढेलो र विद्युत लिक भएर आगलागी हुँदा घर, गोठ जलेर व्यापक धनमालको क्षति हुने क्रम जारी छ।

‘भूकम्प रोक्न सकिन्न तर क्षति न्यूनीकरण सम्भव छ’

२०७२ साल वैशाख १२ गते शनिबार गएको भूकम्पले राजधानी काठमाडौंका पक्की घरहरू हजारौं ध्वस्त भए। तर तीन चार तल्लाका ती घरभन्दा धेरै नै अग्ला अग्ला हाइराइजिङ बिल्डिङ अपार्टमेन्टहरूमा खासै क्षति पुगेन।

काठमाडौँ महानगरले तोकेको २ सय २२ रुपैयाँ राप्रपाले नतिर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महानगरले पत्र मार्फत तिर्नका लागि ताकेता गरेको क्षतिको रकम नतिर्ने भएको छ।

७० भन्दा बढी सामुदायिक वनमा डढेलो

चैत महिना लागेयता म्याग्दीका ७० भन्दाबढी सामुदायिक वनमा लागेको डढेलोका कारण दुई हजारभन्दा बढी हेक्टर वन क्षेत्रमा क्षति पुगेको छ भने जङ्गली जनावर जङ्गल छोडेर गाउँ पस्न थालेका छन्।

छुट्टाछुट्टै आगलागीमा ५ घर र खानेपानीको पाईप नष्ट, लाखौँको क्षति

उदयपुरमा छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा लाखौँको क्षति भएको छ। पछिल्लो २४ घन्टामा घरगोठ जल्नुका साथै खानेपानीको पाईप समेत जलेर नष्ट भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्