२६ वैशाख २०८१ बुधबार
image/svg+xml

निर्माण व्यवसायीको बाँकी भुक्तानी दिँदै जान्छौंः पूर्वाधारमन्त्री महासेठ

उपप्रधान एवं भौतिक, पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले निर्माण व्यवसायीको बाँकी भुक्तानी दिँदै जाने बताएका छन् ।

साढे २८ हजार मेगावाट विद्युत् उत्पादन गर्न ६१ खर्ब चाहिने

सरकारले आगामी एक दशकमा मुलुकभित्र करिब २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ।

होस्टल एसोसिएसनको नेतृत्वमा लाकौल

होस्टेल व्यवसायीहरूको छाता संस्था नेपाल होस्टल एसोसिएसनको छैटौं अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ।

रहेनन् ‘माइतीघर’ का अभिनेता सिपी लोहनी

पहिलो व्यवसायिक नेपाली फिल्म ‘माइतीघर’का अभिनेता सिपी (चिदाम्बरप्रसाद) लोहनीको ८६ वर्षको उमेरमा निधन भएको छ।

४ सयले बढ्यो सुनको मूल्य

शुक्रबार प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ३७ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

काममा सुरक्षा र स्वास्थ्यका लागि विश्व दिवस मनाइँदै

विश्वव्यापी रुपमा व्यवसायिक दुर्घटना र रोगहरुको रोकथामलाई प्रवर्द्धन गर्न यो दिवस मनाउने गरिन्छ।

आर्थिक मन्दीकाे असर: धनुषाका १७३ उद्योग तथा व्यवसाय बन्द

आर्थिक मन्दीका कारण धनुषामा चालु आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा एक सय ७३ उद्योग तथा व्यवसाय बन्द भएका छन्।

‘भारतीय ढुवानीका गाडीले नेपाली ढुवानी व्यवसाय सकसमा’

नेपाल भित्रिने भारतीय मालवाहक सवारी साधनले नेपाली ढुवानीका साधन विस्थापित हुने अवस्थामा पुगेको यातायात व्यवसायीले गुनासो गरेका छन्।

सुनको मूल्य एकैदिन प्रतितोला १४ सयले बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार साताको अन्तिम दिन आज छापावाल सुन प्रतितोला एक लाख ३७ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्