coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

वैदेशिक रोजगारीको नाममा ८३ जनालाई ठगी गर्ने कोमलराज पक्राउ

सर्लाही घर भई संयुक्त अरब इमिरेट्स बस्दै आएका ४१ वर्षीय उपाध्यायले वैदेशिक रोजगारीको प्रलोभन देखाएर ८३ जनाबाट २ करोड ६३ लाख ५४ हजार ठगेको आरोप छ।

राजनीतिक हस्तक्षेपले प्रहरी संगठन थिलथिलो

प्रहरीमा नेतृत्व परिवर्तनका बेला राजनीतिक हस्तक्षेप उत्कर्षमा पुग्छ। नेतृत्वमा पुग्न प्रहरी अधिकारी नेताका घरघरमा पुग्ने प्रवृत्तिले पनि राजनीतिक हस्तक्षेप निम्त्याउने गरेको छ। राजनीतिक चलखेल र हस्तक्षेपले प्रहरी संगठनकै छवि धुमिल हुँदैछ।

लोकतन्त्रका संस्थाको साख

न्यायालय बिग्रनु भनेको राज्यका अन्य निकायको विकृतिलाई थप प्रोत्साहन मिल्नु हो। अन्य निकाय बिग्रन लाग्दासमेत न्यायालयले भूमिका खेल्नुपर्नेमा अहिले त्यहाँ भइरहेको भाँडभैलोलाई आमनागरिकले अत्यन्तै दुःखका साथ हेरिरहेका छन्।

गण्डकी प्रदेशलाई प्रहरी संगठन बनाउने बाटो खुल्यो

गण्डकी प्रदेश प्रहरीको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ।

शैलेश शैली

घरमा मात्र होइन, प्रहरी संगठनमा पनि पिताले देखाएको बाटोबाट उनी विचलित भएनन्। यो क्रम २८ वर्षसम्म कायम रह्यो। यही बाटोले उनलाई कसैसँग नझुकी, कसैको दैलो नढुकी आइजिपीको शिखर चढायो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्