२२ वैशाख २०८१ शनिबार
image/svg+xml

समावेशी आयोगको अध्यक्ष र महिला आयोगको सदस्यका लागि आवेदन माग

आयोगले आज सूचना जारी गर्दै राष्ट्रिय महिला आयोग र राष्ट्रिय समावेशी आयोगका लागि आवेदन माग गरेको हो।

माथिल्लो ओहोदामा पुग्नेका सन्ततिलाई आरक्षण नदिन सुझाव

नेपाल समावेशी आयोगले मन्त्री, सांसद तथा सहसचिवभन्दा माथिल्लो तहका कर्मचारीका सन्ततिलाई आरक्षण सुविधा नदिन सरकारलाई सुझाएको छ।

पिछडा वर्गको जात र थरबारे अध्ययन गर्दै राष्ट्रिय समावेशी अयोग

सरकारले सुरु गरेको राष्ट्रिय परिचयपत्र बनाउने क्रममा मधेसी क्षेत्रका पिछडा वर्गका जातजातिलाई जात र थरको समस्या समाधान गर्न राष्ट्रिय समावेशी आयोगले पिछडा वर्गको जात र थरबारे अध्ययन सुरु गरेको छ।

समावेशी आयोग नै असमावेशी

आयोगमा यसअघि कार्यरत दुई पदाधिकारी विष्णुमाया ओझा र हरिदत्त जोशी पनि खस–आर्य समुदायकै हुन्। आयोगमा खास–आर्य समुदायकै दुईजना हुँदाहुँदै सरकारले थप तीनजना पनि सोही समुदायबाटै मनोनयन गरेको छ।

समावेशी आयोगको बजेट गाडी खरिदमै सकियो

राष्ट्रिय समावेशी आयोगले एक आर्थिक वर्षको बजेट गाडी खरिदमै सकेको छ। ५ जना पदाधिकारी र एक सचिव समेतका लागि ६ वटा गाडी खरिदमा कुल बजेटको ७० प्रतिशत रकम खर्च भएको छ। एकजना मात्रै पदाधिकारी रहेको आयोगले आर्थिक वर्ष ०७५/०७६ को बजेट गाडी खरिदमै सकेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्