८ वैशाख २०८१ शनिबार

आठ महिनामा एक हजार आठ सय ४७ मोटरसाइकल चोरी

चालु आर्थिक वर्षको हालसम्म काठमाडौँ उपत्यकाबाट एक हजार आठ सय ४७ वटा मोटरसाइकल चोरी भएको प्रहरीको तथ्यांकले देखाएको छ।

सरकारी मोटरसाइकल चोरीको आरोपमा तिन पक्राउ

सरकारी मोटरसाइकल चोरीमा संलग्न रहेको आशंकामा प्रहरीले तिन जनालाई नियन्त्रणमा लिएको छ।रौतहटको फतुवा विजयपुर नगरपालिकाको नाममा रहेको सरकारी नम्बरको मोटरसाइकल चोरी गरेको आरोपमा रौतहट प्रहरीले तिन जनालाई पक्राउ गरेको हो।

मोटरसाइकल चोरीमा संलग्न आरोप ५ जना पक्राउ

मोरङको विभिन्न स्थानबाट मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।

टिकटक बनाउने बहानामा मोटरसाइकल चोरी गर्ने ३ जना पक्राउ

टिकटक बनाउने बहानामा मोटरसाइकल चोरी गरेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। मोटरसाइकल चालकसँग चिनजान गरी सम्बन्ध बनाएर, टिकटक भिडियो बनाउँछु भन्दै मोटरसाइकल मागेर फरार भएका ३ जनालाई प्रहरीले काठमाडौँको बौद्धबाट पक्राउ गरेको हो।

मोटरसाइकल चोरी गर्ने दुई पक्राउ

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको टोलीले काठमाडौँको गोकर्णेश्वर र ललितपुरको सानेपाबाट मोटरसाइकलसहित दुईलाई आज पक्राउ गरेको हो।

रोकिएन मोटरसाइकल चोरी

मोटरसाइकल धनीको असावधानीका कारण पनि चोरी भएको पाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए।

मोटरसाइकलसहित ६ जना पक्राउ

उनीहरुका साथमा चोरीको स्कुटर खरिद गर्ने दुईजना व्यक्तिहरु पनि पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

मोटरसाइकल चोरी गर्ने साँखुबाट पक्राउ

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले शङ्खरापुर नगरपालिका–६ साँखुबाट नम्बर परिर्वतन गरेको बा९५प ७९७६ नम्बरको पल्सर मोटरसाइकलसहित सिन्धुपाल्चोकका श्रीजर सेन्चुरीलाई शुक्रबार पक्राउ गरेको हो।

मोटरसाइकल चोरीको बिगबिगी

'यसबीचमा एकपछि अर्को मोटरसाइकल चोरीका घटनाबारे पीडितबाट जानकारी आएको छ', कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले भने, 'प्रहरी मोटरसाइकल चोर्ने गिरोहको खोजीमा सूक्ष्म तवरले लागेको छ।' प्रहरीको निरन्तर खोजले यो गिरोह पत्ता लगाइछाड्ने थापाको भनाइ छ।

लकडाउनमा ८८ मोटरसाइकल चोरी

उपत्यकामा लकडाउन अवधिभर अहिलेसम्म ८८ वटा मोटरसाइकल तथा स्कुटर हराएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। हराएका मध्ये अहिलेसम्म ३० वटा फेला परेको र बाँकीको खोजी भइरहेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भिमप्रसाद ढकालले जानकारी दिए।

मोटरसाइकल चोरी बढ्यो, १८.५३ प्रतिशत मात्र भेटिन्छन्

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा विभिन्न समयमा हराएका मोटरसाएकल खोज तलासपछि असार ९ गते ३० थान र असार २१ गते २० थान गरी असारमा ५० वटा भेटिएका मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई बुझाएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले बताए । काठमाडौं उपत्यकामा विभिन्न समयमा विभिन्न ठाउँबाट मोटरसाइकल तथा स्कुटर हराइरहेका हुन्छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्