१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

राष्ट्रिय गौरवका योजनाहरुलाई अगाडी बढाउनुपर्छः सांसद पाण्डे

नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले आगामी आर्थिक वर्षको बजेटमा राष्ट्रिय गौरवका योजनाहरुलाई अगाडी बढाउनु पर्ने बताएका छन।

अघि बढ्न सकेनन् प्रदेश गौरवका योजना

बैतडीको सतबाँझ–श्रीभावर–हाट–दार्चुला सडक योजना अझै अगाडि बढ्न सकेको छैन। सुदूरपश्चिम प्रदेश सरकारको गौरवको योजनाका रुपमा रहेको सो योजना चालू आर्थिक वर्षमै निर्माण शुरु गर्ने गरेर बजेट विनियोजन भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्