मार्बल झार्दा च्यापिएर मजदूरको मृत्यु
गोरखा नगरपालिका–६ स्थित हरमटारीमा निर्माणाधीन भवनको मार्बल झार्ने क्रममा च्यापिएर एक मजदूरको मृत्यु भएको छ।
गोरखा नगरपालिका–६ स्थित हरमटारीमा निर्माणाधीन भवनको मार्बल झार्ने क्रममा च्यापिएर एक मजदूरको मृत्यु भएको छ।
गोरखा जिल्ला अदालतको निर्माणाधिन भवनमा मार्वल झार्ने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ। सिराह मोतिपुर का ३० वर्षिय नागेन्द्र शाहानीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
चीनमा भएको सवारी दुर्घटनामा परी ३६ जनाको मृत्यु भएको छ। देशको पूर्वी जिङसु प्रान्तमा भएको दुर्घटनाका कारण अरु ३६ जना घाइते भएको स्थानीय अधिकारीहरुले आइतबार जानकारी दिएका छन्।
शनिबार राति पौने १० बजेको समयमा घर नजिकै बाटोमा हिँडीरहेकी तामाङलाई हात्तीले आक्रमण गरेको थियो।
झगडा भएपछि दुर्गादत्त घाइते भएको र उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो।
सवारी दुर्घटनामा परी इलाममा एक प्रहरीको मृत्यु भएको छ।
भारतमा आएको पछिल्लो बाढीका कारण कम्तीमा ४४ जनाको मृत्यु भएको छ। अधिकारीका अनुसार बाढीबाट प्रभावित भएका हजारौँ विस्थापित भएका छन्। देशको उत्तर प्रदेश राज्यमा अत्यधिक वर्षाका कारण बाढी आएको हो।
जीप दुर्घटना हुँदा दुइ जनाकाे घटनास्थलमै मृत्यु भएकाे छ।
सदरमुकाम चरिकोटस्थित च्छोरोल्पा जनरल अस्पतालको ट्रकले च्याप्दा सोही ट्रकको चालकको ज्यान गएको छ। ट्रक चालक ३५ वर्षका विजय तामाङको उपचारका क्रममा प्रस्तावित चरिकोट अस्पतालमा शुक्रबार ज्यान गएको दोलखा प्रहरीले जनाएको छ।
मकवानपुरमा भएको तीन भिन्नाभिन्नै सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ। दुर्घटनामा तीनजना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका ११ थानाभ¥याङ, हेटौंडा ११ राप्तीपुलनजिक र भीमफेदी गाउँपालिका ६, माण्डुमा बिहीबार भएका दुर्घटनामा तीनजनाको ज्यान गएको हो।
मकवानपुरका तीन स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तरगत हेटौंडा उपमहानगरपालिका ११ थानाभ-याङ, हेटौंडा ११ राप्तीपुलनजिक र भीमफेदी गाउँपालिका ६, माण्डुमा विहीबार भएको दुर्घटनामा तीन जनाले ज्यान गुमाएका हुन्।
पाल्पामा सुत्केरी हुन आएकी महिलाको शल्यक्रिया गर्दा मृत्यु भएको छ।
नेपालगञ्जबाट दैलेख लैजाने क्रममा सुर्खेतको कटकुुवा जङ्गलमा गाईगोरु मरेको घटनाका सम्बन्धमा छानबिन गर्न बनेको समितिले आज गृहमन्त्री रामबहादुर थापालाई आफ्नो प्रतिवेदन बुझाएको छ।