२४ वैशाख २०८१ सोमबार
image/svg+xml

अज्ञात समूहद्वारा विद्यालयमा आगजनी

अज्ञात समूहद्वारा यहाँको एक विद्यालयमा आगजनी गरिएको छ। जिल्लाको दशरथचन्द नगरपालिका-६ थालिगडास्थित कालिका माविमा आगजनी गरिएको हो।

अज्ञात समूहद्वारा जुम्ला गुठीचौरका ७ घरमा आगजनी

जुम्लाको गुठीचौर गाउँपालिकाका- ४ मा विभिन्न ७ वटा घरहरुमा आगजनी गरिएको छ। उक्त घरहरु अज्ञात समूहले आगजनी गरेको हो।

भारतबाट आएर बाँके र बर्दियामा डकैती

गत माघ १७ गते बाँकेको खजुरा गाउँपालिका ‘डि’ गाउँका सुन व्यवसायी हरिप्रकाश सुनारको घरमा डकैती गरी ५० हजार रूपैयाँ, साढे ३ तोला सुन र मोटरसाइकल लुटिएको थियो।

बेलहियामा रोकेर राखिएको जेसिविमा अज्ञात समूहद्वारा आगजनी

प्रसौनी गाउँपालिका ६ बेलहियामा राखिएको जेसिविमा आगजनी गरिएको छ । बंगरी खोलाको बाढीको पानीलाई नियन्त्रण गर्न खोलाको दुबैतिर बाँध बाधने कार्यमा प्रयोग गरिएको जेसिवीलाई बुधबार राति १ बजेको समयमा आगजनी गरिएको बारा प्रहरीले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्