२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

पहिरोले बस्ती नै जाेखिममा : डेढ सय परिवारले गाउँ छाडे

जिल्लाको उत्तरी गाउँ लापिलाङमा बस्ती माथि र तल दुवै तिरबाट आएको पहिरोले घर तान्न थालेपछि १ सय ५० परिवारले गाउँ छाडेका छन्।

पहिरोमा परी कम्तीमा ५० जनाको मृत्यु, कैँयौ बेपत्ता भएको आशङ्का

म्यानमारको काचिन राज्यमा बिहीबार बिहान आएको भिषण पहिरोमा परी कम्तीमा ५० व्यक्तिको मृत्यु भएको यहाँको अग्नि सेवा विभागका अधिकारीहरुद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्