१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

निर्यातका लागि नेपाली उत्पादनहरु मौलिक हुनुपर्नेमा अर्थमन्त्रीको जोड

अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वृद्धि, रोजगारी सृजना, राजश्व बृद्धि, र दिगो विकासलाई प्रवर्द्धन गर्न निर्यातकर्ताहरूले खेल्दै आएको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।

ऋण लिएर नतिर्ने, नेता पल्टिनेलाई राज्यले सहन सक्दैन: अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाश शरण महतले ऋण लिएर तिर्दिन भन्नेहरूको राज्यले कुनै सुनवाइ नगर्ने बताएका छन्।

पार्टीभन्दा माथि उठेर काम गरिरहेको छु: अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाश शरण महतले प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिसँग अर्थतन्त्रको पछिल्लो अवस्था र सूचकका बारेमा आज छलफल गरेका छन्।

क्वारेन्टिन कोरोना फैलाउने माध्यम बनेको भन्दै व्यवस्थित बनाउन आग्रह

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले क्वारेन्टिन कोरोना फैलाउने माध्यम बनेको भन्दै यसलाई व्यवस्थित बनाउन आग्रह गरेका छन्। पार्टीले बनाएको कोरोनापछि उत्पन्न परिस्थिति अनुगमन समितिका संयोजक समेत रहेका डा. महतले मंगलवार बिहान स्वास्थमन्त्री भानुभक्त ढकालसँगको भेटमा यस्तो आग्रह गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्