coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

स्पेनिस टेनिस खेलाडी नडालले अस्ट्रेलियन ओपन नखेल्ने

स्पेनिस टेनिस खेलाडी रफाएल नडालले सन् २०२४ को अस्ट्रेलिया ओपनबाट नाम फिर्ता लिएका छन्।

टेबल टेनिस खेलाडीको बिदाइ

चीनमा आयोजना हुने १९ औें एसियाली खेलकुदको तयारी स्वरूप नेपालको टेबल टेनिस खेलाडीले भारतको नोएडामा प्रशिक्षण गर्ने भएको छ।

एसियाडका लागि ४ टेनिस खेलाडी छनोट

चीनको होङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि टेनिसको अन्तिम छनोट आज सम्पन्न भएको छ। सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा नेपाल टेनिस संघले आयोजना गरेको प्रतियोगिताबाट पुरुष/महिलामा समान २–२ गरी ४ खेलाडी छनोट भएका छन्।

सेरेनाको व्यवहारप्रति कोर्टको गुनासो

८० वर्षीया कोर्ट अहिले पनि पर्थको एक चर्चकी पास्टर हुन्। समलिङ्गी विवाहको विरोधबारे कोर्टको टिप्पणीका कारण टेनिसमा उनको विभाजनकारी व्यक्तित्व बनेको छ। सन् १९६० र सन् १९७० को दशकमा सानदार रेकर्डका बावजुद टेनिसले आफ्नो प्रशंसा नगरेको उनको भनाइ छ।

अभिलाषालाई स्वर्ण

नेपाली टेनिस खेलाडी अभिलाषा विष्टले आइटिएफ इस्लामाबाद जुनियर्स यु–१८ प्रतियोगिताको सर्किट–१ मा शनिबार स्वर्ण जितेकी छन्।

जसको अभिवादनले विशेष छाप छाड्यो

कोको गौफ आफूले १३ वर्षका उमेरमा ड्राइभिङ सिकेको बताउँछिन्। पक्कै पनि उनले त्यो गरिन्। यी उनै अमेरिकी उदीयमान महिला टेनिस खेलाडी हुन्,जसले गत वर्ष विम्बल्डनको पहिलो चरणमा पाँच पटककी विजेता भेनस विलियम्सलाई स्तब्ध पारेकी थिइन्।

अफ कोर्ट रणनीति अन कोर्टमा

फागुनमा सम्पन्न अन्तर्राष्ट्रिय टेनिस फेडेरेसन (आइटिएफ)को विश्व वरीयता जुनियर यु–१८ टेनिस प्रतियोगिताको महिलातर्फ प्रेरणाले उपाधि जितेकी थिइन् । ग्रेड फाइभ जित्ने उनी पहिलो नेपाली खेलाडी हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्