coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

प्रधानमन्त्रीको उपकुलपति मोहः कम अङ्क प्रात गरेका बराललाई नियुक्त गर्न दौडधूप

त्रिविकै प्राध्यापकहरू प्रधानमन्त्रीलाई कम अङ्क प्राप्त गरेकालाई उपकुलपति बनाइदिन दौडदुप गरिरहेको खुलेको छ।

भौतिक उपस्थितिमै त्रिविका ७२ हजार विद्यार्थीको परीक्षा

त्रिभुवन विश्वविद्यालयले विज्ञान, ब्यवस्थापन र शिक्षा शंकाय अन्तर्गतको वार्षिक परीक्षा प्रणालीका ७२ हजार विद्यार्थीको भौतिक उपस्थितकै आधारमा परीक्षा संचालन गरेको छ।

अब त्रिभुवन विश्वविद्यालय पेपरलेस

प्रविधिले सम्पन्न अहिलेको समयमा पनि नेपालको ठूलो र पुरानो त्रिभुवन विश्वविद्यालयका आन्तरिक प्रशासनिक तथा शैक्षिक सम्पूर्ण क्रियाकलापहरु हातलेनै गर्नु पर्ने अवस्था छ। जसका कारण एक दिनमा हुने कामलाई महिनौ कुर्नु पर्ने अवस्था अझै कायम छ।

कानुन पढाइ निजीलाई सुम्पन सुझाव

नेपाल ल क्याम्पसलाई राष्ट्रिय र नमुना ल कलेजका रूपमा विकसित गर्न आवश्यक पूर्वाधार बजेटको व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याइएको छ। त्रिविका बहुमुखी क्याम्पसमा कानुन विषयको अध्ययन र अध्यापनको काम बिस्तारै बन्द गर्न भनिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्