२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

आत्मघाती आक्रमणमा सिरियाली सैनिक गुप्तचर प्रमुखको हत्या

सिरियाको होम्सस्थित दुई वटा सुरक्षा बेस क्याम्पमा शनिबार भएको आत्मघाती हमलमा ३२ जनाको मृत्यु भएको छ।होम्स आत्मघाती आक्रमणमा सिरियाली सैनिक गुप्तचर प्रमुखको समेत मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

आइएसको रसायनिक ग्यास आक्रमणमा २२ सिरियालीको मृत्यु

अङ्करा पक्षधर सिरियाली जिहादी विद्रोहीलाई लक्षित गरी इश्लामिक स्टेट (आइएस) समूहले गरेको रासायनिक ग्यास आक्रमणमा परी २२ जना सिरियाली नागरिकको मृत्युभएको टर्कीको सेनाले आइतबार जनाएको छ ।

क्लिन्टनले लिएको सिरियाली नीतिले तेस्रो विश्वयुद्ध निम्तिने ट्रम्पको दाबी

रिपब्लिकन पार्टीकातर्फबाट अमेरिकी राष्ट्रपतिका उमेद्वार डोनाल्ड ट्रम्पले हिलारी क्लिन्टनले दंगाग्रस्त मध्य पूर्वी देश सिरियासम्बन्धी लिएको विदेश नीतिले तेस्रो विश्वयुद्ध निम्तने दाबी गरेका छन्।

जेनेभा सम्झौताको सिरियाली विद्रोहीद्वारा स्वागत

बेरुत– सिरियामा विद्रोह गरिरहेका छाता सङ्गठनले युद्धविराम गराउन रसिया र अमेरिकाबीच भएको सम्झौताको स्वागत गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्