यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले १० वटा निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले १० वटा निर्णय गरेको छ।
एनसेलले बुझाएको रकममा नवीकरण दस्तुरको बाँकी किस्ताबापत ४ अर्ब २५ करोड रुपैयाँ सावाँ रहेको छ ।
विद्युतको प्रयोग बढाउन र ग्यास खपतलाई घटाउने उद्देश्य सहित पोखरा महानगरपालिका–२२ ले आफ्नो वडाका बासिन्दालाई इन्डक्सन चुल्हो वितरण गर्न थालेको छ। त्यसको सुरुवात गत सोमबारदेखि भएको छ। पहिलो दिन वडाका २ सय ३४ घरधुरीका बासिन्दाका लागि चुल्हो वितरण गरिएको छ।
सरकारले सङ्घीय अनुदानमा कार्यरत शिक्षक तथा प्रारम्भिक बालविकास इसिडी सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि गर्ने निर्णय गरेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उद्वव थापालाई बागमती प्रदेश संसदीय दलको नेताबाट हटाउने तयारी गरेको छ ।
सुरक्षाकर्मीले मुख्य ढोका फुटाएर घरभित्र प्रवेश गरी यादव दाजुभाइलाई नियन्त्रणमा लिएर परिवारका सदस्यलाई समेत कुटपिट गरेको आरोप लागेको छ।
अहिलेको सभापतिको सन्देश भने बालेन एक्ला छैनन्, रास्वपा साथमै छ। र रवि–बालेन दूरी बढेको होइन, झन् नजिकिएको भन्ने नै छ ।
थापाले बोलेका ‘बालेन्द्रतन्त्र’ शब्दमा रास्वपा सांसद समीक्षा बास्कोटाले नियमापत्ति जनाएकी छन्।
चालु आर्थिक वर्षमा सम्पादन गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि प्रधानमन्त्री बालेन्द्र शाह र मन्त्रिपरिषद्का सदस्यहरूबीच कार्यसम्पादन सम्झौता भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले आफूले सभामुखको निर्देशन अवज्ञा गर्दै संसद् बैठक बहिष्कार नगरेको स्पष्टीकरण दिएकी छन्।
नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीसहित सरकार पुनर्गठनका लागि तत्काल पहल गर्न सुझाव दिएका छन्।
नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले हाल मुलुकमा बालेन्द्रतन्त्र स्थापित भएको भन्दै सरकार निरङ्कुशतातर्फ उन्मुख भएको आरोप लगाएका छन्।
रामेछापमा ६१ वर्षीया एकल महिलामाथि जबरजस्ती करणी गर्ने २१ वर्षीय युवक पक्राउ परेका छन्।
कोशी प्रदेशसभाको आज बसेको बैठकमा ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक’ पेस भएको छ।
निर्देशक सुरेश थापाको निर्देशनमा बनेको टेलिसिरियल ‘जुनी’ को टिजर सार्वजनिक भएको छ।