लाहुरेको सपनाबाट गायनमा मोडिएका गर्बुजा
विसं २०४३ पुस ८ गते घाँस काट्ने क्रममा भीरबाट खसेर घाइते भएका गर्बुजाको शरीरको मेरुडण्डदेखि तल्लो भागले काम गर्न नसक्ने भएपछि शारीरिक अपाङ्गता भए।
विसं २०४३ पुस ८ गते घाँस काट्ने क्रममा भीरबाट खसेर घाइते भएका गर्बुजाको शरीरको मेरुडण्डदेखि तल्लो भागले काम गर्न नसक्ने भएपछि शारीरिक अपाङ्गता भए।
नेपाल छन्त्याल युवा संघले पोखरामा आयोजना गर्न लागेको भलिबल प्रतियोगताका क्रममा उनले सांगीतिक प्रस्तुति दिने तयारी थियो।
लोक गायक दीपक परियारले आत्महत्या गरेका छन् । गुल्मी दरबार गाउँपालिका स्थायी घर भई हाल रुपन्देहीको तिलोत्तमा १० कान्छीबजार बस्दै आएका गायक परियारले शुक्रबार विहान आत्महत्याको प्रयास गरेका थिए । विहान ९ बजेतिर श्रीमती घर वाहिर गएको मौका छोपी कोठाको सिलिङ फ्यानमा नाईनलको डोरीमा झुन्डिएका थिए ।
बस्ने अनुकूलता नभएपछि अरू मान्छे घर छोडेर हिँड्छन्, उनी घिस्रिए। आमाको गहना ‘चोरेर’ घिस्रिँदै घरको सँघार नाघेको दिन उनलाई अब कहाँ जाने, के गर्ने केही थाहा थिएन। केवल पारिवारिक ‘बोझ’ नबन्ने, आफ्नै सङ्घर्षको बलमा जीवन चलाउने चाहना मनमा थियो।
मान्छेको जीवन सामान्य अवस्थाबाट कसरी असामान्य हुन पुग्छ भन्ने उदाहरण हुन् लोकगायक खड्ग गर्बुजा। तत्कालीन दुर्गम जिल्ला म्याग्दीको मराङको रिख भैसीगोठमा जन्मे/हुर्केका गर्बुजाको विगत दर्दनाक, पीडाडायी, संघर्षशील छ। उनको आत्मकथाबाट प्रेरणा मिल्छ।
सहर भनेको सुविधायुक्त व्यवस्थित बस्ती हो। सहरको जनसंख्या धेरै हुन्छ। त्यहाँको प्रशासनले त्यसै अनुसारको सुरक्षा तयारी व्यवस्था लागू गरेको हुन्छ। सहरमा देशकै चिनारी लुकेको हुन्छ। सहर हेर्नेबित्तिकै त्यो देश कुन स्तरको हो भन्ने जानकारी हुन्छ। अर्को कुरा, सहरमा सेवा सुविधासँगै गाउँलेपन पनि पाइन्छ।
लोकगायक बुद्धिकृष्ण लामिछाने हास्य कलाकार जितु नेपाललाई भेट्दा आफूलाई पनि विदेशमा हुने कार्यक्रममा लैजान आग्रह गर्थे। रेडियो नेपालमा नियमित भेट भइरहँदा बुद्धिकृष्ण जितुलाई विदेशको स्टेजमा पनि गीत गाउने चाहना राख्थे। तर उनको चाहना अब कहिल्यै पूरा हुने छैन।
बिरामी भएर घरमै थला परेका लोकगायक बुद्धिकृष्ण लामिछानेको शुक्रबार मध्याह्न ६३ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको छ।