२६ वैशाख २०८१ बुधबार
image/svg+xml

सप्तकोशी नदीमा यस वर्षकै उच्च पानीको वहाव

सप्तकोसी नदीमा यस वर्षकै उच्च पानीको बहाव पुगेको छ। विहीबार रातिदेखि बढेको पानीको वहाव शुक्रबार अपरान्ह ४ बजेको मापन अनुसार एक लाख ७७ हजार ७२० प्रतिसेकेन्ड क्यूसेक पुगेको छ । पहाडी जिल्लामा पानी पर्दा कोशी नदीमा पानीको वहाब बढ्ने गर्छ । ‘अरु दिन सामान्य गतिमा रहेको पानी रहेकोमा कोशीमा विहीबार (हिजो राति) देखि भने निरन्तर वहाव बढ्दो गतिमा छ,’ कोशी ब्यारेज प्रहरीका असई कुलबहादुर खत्रीले भने ।

लगातारकाे वर्षाले उपत्यकाकाे खाेलानालामा पानीकाे सतह बढ्दै (फाेटाे फिचर)

काठमाडौ उपत्यकामा आएकोे लगातारको वर्षाले यहाँका खोलानाला तथा नदीहरुमा पानीको वहाव अत्याधिक बढेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्