२८ माघ २०८२ बुधबार
image/svg+xml

उत्कृष्ट स्वास्थ्य स्वयंसेविका र छात्रा पुरस्कृत

आफू निरक्षर भएपनि सन्ततिलाई शिक्षित र सक्षम बनाउन सफल आमा कनककुमारीको सम्झनामा स्थापित प्रतिष्ठानले हरेक वर्ष स्वास्थ्य तथा शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्ने व्यक्ति छानेर पुरस्कृत गर्दै आएको छ। सोही कार्यको निरन्तरता स्वरूप यस वर्ष स्वयंसेविकालाई पुरस्कृत गरिएको प्रतिष्ठानका उपाध्यक्ष रमेश पोखरेलले बताए।

‘एआई’ प्रविधिद्वारा किसानलाई ‘डिजिटल’ कृषि सल्लाह उपलब्ध गराउन ‘कनेक्ट’ किसान र एनएएएमपीबीच सहकार्य

‘एआई’ प्रविधिद्वारा किसानलाई डिजिटल कृषि सल्लाह उपलब्ध गराउन कृषि तथा पशुपन्छी विकास मन्त्रालय,राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (एनएएएमपी) र कनेक्ट किसान प्रालिबीच सम्झदारीपत्रमा हस्ताक्षर गरिएको छ ।

कोइलाखानी विस्फोट : खोटाङका तीन युवाको भारतमै अन्त्येष्टि

शव नेपाल ल्याउन भारत र नेपाल दुवै सरकारले चासो नदिएको पीडित परिवारको गुनासो थियो। अन्ततः मेघालय राजधानी सलोङस्थित भालुपारामा सोमबार राति अन्त्येष्टि गरिएको उनीहरूको मृतकका आफन्त प्रकाश खपांगी मगरलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

भारत, इंग्ल्यान्ड र अस्ट्रेलियालाई काठमाडौँमा टी–२० शृंखला खेल्न कप्तान रोहित पौडेलको आह्वान

नेपालका कप्तान रोहित पौडेलले मंगलबार क्रिकेट शक्तिराष्ट्र भारत, इंग्ल्यान्ड र अस्ट्रेलियालाई आफ्नो देशमा टी–२० शृंखला खेल्न भ्रमण गर्न आह्वान गरेका छन्।

मधेसमा तस्कर आतंक, सशस्त्रमाथि निरन्तर आक्रमण

भारतीय तस्करको टोली र सशस्त्र प्रहरीबिच २०७७ जेठ ३१ मा सर्लाहीको नारायणपुर नाकामा झडप भएको थियो।

मिडियामा महिलाको पहुँच ३० वर्षपछि पनि न्यून

अन्य क्षेत्रमा जस्तै मिडियामा महिलाको पहुँच सुनिश्चित हुनुपर्ने बेइजिङ घोषणापत्रको ३० वर्षबितिसक्दा पनि नेपालका मिडियामा महिलाको पहुँच न्यून रहेको पाइएको छ।

गगनको क्षेत्रमा बालेन्द्रको ‘रोड सो’

सर्लाही ४ मा गगन थापा र सिंंहबीच कडा प्रतिस्पर्धा मानिएको समयमा बालेन्द्रको ‘रोड सो’ भएको हो।

विवेकको खडेरी र ‘मास हिस्टेरिया’

अरस्तुले २३ सय वर्षअघि नै ठम्याएका थिए– भूगोल, अर्थतन्त्र र सैन्य सामथ्र्यको त्रिवेणीले प्रजातन्त्रको आयु र राष्ट्रियताको आयतन तय गर्छ।

उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका र छात्रा पुरस्कृत

कनककुमारी पोखरेल स्मृति प्रतिष्ठानले रावाबेँसी गाउँपालिकाका छ जना उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका र चार जना उत्कृष्ट छात्रालाई नगदसहित पुरस्कृत गरेको छ।

नेपालमा स्कोडा कायलाक सार्वजनिक

स्कोडा नेपालले ‘स्कोडा कायलाक’ सार्वजनिक गरेको छ। यसले एसयुभी सेग्मेन्टमा ब्रान्डका लागि महत्त्वपूर्ण उपलब्धि थपेको कम्पनीले जनाएको छ।

परेवालाई चारा खुवाउने महिलालाई तीन लाख बढी जरिवाना

उनले वन्यजन्तु ऐनअन्तर्गत चार आरोप स्वीकार गरिन्। शामलाले कुल नौ पटक (जुलाई २०२५ देखि जनवरी २०२६ सम्म) उनले तोआ पायोहको ब्लक ६२बी लोरोङ ४ वरिपरि परेवालाई चारो छरेको देखियो। कहिलेकाहीँ अबेर रातिसम्म पनि यो काम भएको थियो।

फागुन ३ भित्र घोषणापत्र सार्वजनिक गर्न आयोगको निर्देशन

निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गर्न निर्देशन दिएको छ।

सुनचाँदीको मूल्य आज पनि बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख छ हजार ६०० र एक तोला चाँदीको मोल रु पाँच हजार २९० कायम भएको छ।

ट्रम्पको फेरि भनेः मैले भारत–पाकिस्तान युद्ध रोकेँ, १० वटा विमान खसालिसकिएको थियो

ट्रम्पले भने, ‘मैले आठ वटा युद्ध रोकेको छु। तीमध्ये छ वटा युद्ध मैले ट्यारिफको बलमा रोकेको हुँ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्