६ आश्विन २०८१ आइतबार
image/svg+xml

उपचार नगर्ने अस्पताललाई कारबाही गर्न माग

भरतपुर अस्पतालका चिकित्सकले संवेदनशीलता नदेखाएकै कारण सर्पदंशको उपचार नपाएर भरतपुर महानगरपालिका वडा नम्बर १५, मंगलपुरका बालक सलिन विकको मृत्यु भएको भन्दै दोषीलाई कारबाही माग गरिएको छ ।

भरतपुरमा ६ लेनको सडक बन्ने

नारायणगढ बजारको पुल्चोकबाट गोन्द्राङसम्मको सडकलाई छ लेनको बनाउन लागिएको छ। हाल दुई लेन रहेको ६ किलोमिटर सडक खण्डलाई ६ लेनको बनाउन लागिएको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ।

ट्राफिक व्यवस्थापन गर्न आइल्यान्ड

भरतपुर महानगरपालिकाको प्रमुख बजार क्षेत्र र राजमार्गमा ट्राफिक व्यवस्थापन गर्न आइल्यान्ड राख्न थालिएको छ।

भरतपुर अस्पताललाई केन्द्रीय तहको बनाउन पहल

सुविधासम्पन्न भएर पनि जिल्ला तहको अस्पतालको रुपमा रहेको भरतपुर अस्पताललाई केन्द्रीय तहको बनाउन पहल थालिएको छ।

भरतपुरमा प्रहरी र आन्दोलनकारीबीच झडप

राजमार्गमा तीन पांग्रे सवारीसाधन चलाउन रोक लगाएपछि आन्दोलन गर्दै आएका तीन पांग्रे सवारीसाधन चालक र प्रहरीबीच चितवनको भरतपुरमा झडप भएको छ।

भरतपुरले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउने

भरतपुर महानगरपालिकाले धुर्मुस सुन्तली फाउण्डेशनसँग सहकार्य गरेर अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्ने भएको छ।

भरतपुरको क्यान्सर अस्पतालमा ३०० शैया थप गरिने

भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ३०० शय्या थप गरिने भएको छ। अस्पताल परिसरमा अत्याधुनिक नयाँ भवन निर्माण भएसँगै यही साउनदेखि शय्या थप गरी ४९४ शैया पुर्‌याउन लागिएको हो । हाल अस्पतालमा १९४ शैया छ।

भरतपुर महानगरको बजेट तीन अर्ब ३४ करोड

भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ का लागि तीन अर्ब ३४ करोड पाँच लाख ८६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । आइतबारको दोस्रो नगरसभामा प्रस्तुत बजेटमा चालुतर्फ एक अर्ब ७० करोड ४९ लाख रुपैयाँ र पुँजीगत खर्चतर्फ एक अर्ब ६२ करोड ५६ लाख ८६ हजार रुपैयाँ विनियोजन गरिएको छ।

पुष्पकमलकै निर्वाचन क्षेत्र भएकाले भरतपुरमा अतिरिक्त बजेट ल्याउन सहज भएको छः रेणु दाहाल

भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निर्वाचन क्षेत्र भित्रै महानगर पर्ने भएकाले अर्बौको बजेट ल्याउन सहज भएको बताएकी छन् ।

भरतपुरका ७० जनालाई चीनमा छात्रवृत्ति

हरेक वर्ष चीनले भरतपुर महानगरपालिकाभित्र बसोबास गर्ने ७० जना विद्यार्थीलाई अध्ययन छात्रवृत्ति उपलब्ध गराउने भएको छ । चीनको सेन्ट्रल साउथ विश्वविद्यालयले हरेक वर्ष २० जनालाई पूर्ण र ५० जनालाई आंशिक छात्रवृत्ति उपलब्ध गराउने सम्झौतामा मंगलबार हस्ताक्षर भएको छ।

भरतपुर महानगर र चिनियाँ विश्वविद्यालयबीच सम्झौता

भरतपुर महानगरपालिका र चीनको केन्द्रीय दक्षिण विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौतासम्बन्धी पत्रमा मंगलबार हस्ताक्षर सम्पन्न भएको छ।

सियाटल र भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापनाको तयारी

अमेरिकाको वासिंटन स्टेटस्थित सियाटल किंगस् काउण्टि मेट्रो पोलिटियनकी मेयर जेनी ए डर्किनले चितवनको भरतपुर महानगरपलिकालाई सिस्टर मेट्रो पोलिटियन सिटी बनाउने प्रतिवद्धता व्यक्त गरेकी छिन।

अमेरिकाले भरतपुरलाई सिस्टर मेट्रोपोलिटियन सिटी बनाउने

अमेरिकाको वाशिंटन स्टेटस्थित सियाटल किंगस् काउण्टी मेट्रो पोलिटियनकी मेयर जेनी ए डर्किनले चितवनको भरतपुर महानगरपलिकालाई सिस्टर मेट्रो पोलिटियन सिटी बनाउने प्रतिबद्धता व्यक्त गरेकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्