२ कार्तिक २०८३ सोमबार
image/svg+xml

बंगलादेशी दम्पतीलाई मृ*त्युदण्ड : बंगलादेशले माग्यो साउदी अरबसँग जवाफ

बंगलादेशी दूतावासका स्रोतका अनुसार साउदी अधिकारीहरूले दुवै नागरिकको गिरफ्तारी, मुद्दाको सुनुवाइ र सजायबारे दूतावासलाई कुनै जानकारी दिएका थिएनन्।

चाडपर्वको मौका छोपी काठमाडौं भित्र्याउन लागिएको ७२ हजार ट्रामाडोल क्याप्सुल बरामद

चाडपर्वको मौका छोपी काठमाडौं भित्र्याउन लागिएको ठूलो परिमाणको लागूऔषध ट्रामाडोल क्याप्सुलसहित दुई जना पक्राउ परेका छन्।

सशस्त्र प्रहरीले तीन दिन निःशुल्क बस सञ्चालन गर्ने

सशस्त्र प्रहरी बल (एपीएफ)ले दसैँको अवसरमा काठमाडौं उपत्यकाभित्र २ वटा बस निःशुल्क रूपमा सञ्चालन गरेको छ।

सप्तकोशीमा डुबेर बेपत्ता युवा मृ’त फेला

सप्तकोशीमा पौडी खेल्ने क्रममा आइतबार साँझ बेपत्ता भएका बराहक्षेत्रका एक युवक आज बिहान मृत फेला परेका छन्।

तरकारी खेतीबाट वार्षिक ९ लाख आम्दानी

बागलुङ बजारमा भाडाको जग्गामा तरकारी खेतीबाट एक दम्पतीले वार्षिक रु नौ लाख आम्दानी गर्दै आएको छ।

पुटिनद्वारा ट्रम्प र सीसँग त्रिपक्षीय वार्ताको प्रस्ताव

प्रस्तावित वार्तामा युक्रेन र अमेरिकाका युरोपेली सहयोगीको प्रतिनिधित्व नहुने सम्भावनाले चासो बढाएको छ।

बाढीपहिरोबाट जलजलाका तीन सय घरपरिवार प्रभावित

पछिल्लो मनसुनजन्य विपदबाट म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा ३०० भन्दाबढी घरपरिवार प्रभावित भएका छन्।

दसैँमा दुई दिन बन्दीपुर केबलकार सेवा बन्द हुने

समाचारको सारांशदसैँमा दुई दिन बन्दीपुर केबलकार सेवा बन्द हुनेदसैँमा दुई दिन बन्दीपुर केबलकार सेवा बन्द हुनेदसैँमा दुई दिन बन्दीपुर केबलकार सेवा बन्द हुने

हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट

नेपाल, भुटान र भारतका याक तथा चौँरी कृषकले यही असोज ६ गते भुटानको ‘नवौँ रोयल हाइल्यान्ड महोत्सव’मा हिमालय याक पालकको सञ्जाल औपचारिक रूपमा सुरु गर्दैछन्।

गगन प्रशिक्षित ‘गुन्टु’ बने कांग्रेस केन्द्रीय सदस्य

लुम्बिनी प्रदेशका निवर्तमान उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने ‘गुन्टु’ नेपाली कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित भएका छन्।

ब्राजिलमा राष्ट्रपति निर्वाचनको प्रतिस्पर्धा तीव्र : लुला र बोल्सोनारो आमनेसामने हुँदै

ब्राजिलमा राष्ट्रपति निर्वाचनको प्रतिस्पर्धा तीव्र भइरहेका बेला वामपन्थी राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भा र दक्षिणपन्थी सिनेटर फ्लेभियो बोल्सोनारो आइतबार पहिलो टेलिभिजन बहसमा आमनेसामने हुँदै छन्।

तीन जिल्लाका राजमार्ग अवरुद्ध

वर्षा तथा प्राकृतिक विपद्का कारण गण्डकी र कर्णाली प्रदेशका तीन जिल्लामा मुख्य राजमार्ग अवरुद्ध भएका छन्।

श्रीमुक्तिनाथ रथयात्राः मेची-महाकाली जोड्ने महाअभियान कात्तिक ८ देखि

वैदिक सनातन धर्मको जगेर्ना, आध्यात्मिक चेतनाको विस्तार र राष्ट्रिय धार्मिक तथा सांस्कृतिक एकताको सन्देशसहित यही कात्तिक ८ देखि ३० गतेसम्म मेची-महाकाली राष्ट्रव्यापी श्रीमुक्तिनाथ रथयात्रा- २०८३ सञ्चालन हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्