इन्धन चोर्ने चालक कारवाहीमा
भारतबाट ल्याइने ट्याङकरबाट डिजेल चोरी गर्ने ट्याङकर चालकलाई नेपाल आयल निगम विराटनगरले कारवाही गरेको छ।
भारतबाट ल्याइने ट्याङकरबाट डिजेल चोरी गर्ने ट्याङकर चालकलाई नेपाल आयल निगम विराटनगरले कारवाही गरेको छ।
माल्दिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नासिदविरुद्ध फैसला गरिएको १३ वर्ष लामो जेल सजाय देशको सर्वोच्च अदालतले सोमबार खारेज गरिदिएको छ।
बराहक्षेत्र नगरपालिका–२ सुनसरीका भुपाल बस्नेतको सकेसम्म स्वदेशमै केही काम गरौं भन्ने सोच थियो। सोही सोचले गर्दा उनले पहिलोपटकको वैदेशिक रोजगारी त्यागे पनि।
बेलायतको यूरोपेली संघ (इयू)बाट बहिर्गमनपछि उनीहरूबीच भबिष्यमा हुने सम्बन्धका बिषयमा एउटा ‘महत्वाकांक्षी, बृहद् र लचिलो साभेदारी’ सम्बन्धी मसौदामा बिहीबार सहमति जुटेको छ।
जिल्लाको शुभकालिका गाउँपालिका ४ कासिँहबहादुर शाही २०५९ सालमा नेपाली सेनामा भर्ना भए। उनी करिव ५ वर्ष नेपाली सेनामा कार्यरत रहे।
पाँच वर्षदेखि फरार रहेका एक अभियुक्तलाई सल्यान प्रहरीले पक्राउ गरेको छ। कुटपिट मुद्दामा जिल्ला अदालतबाट दोषी ठहर भएर फरार भएका शारदा नगरपालिका–४ का ३१ वर्षीय देवेन्द्र रावतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पैसा कमाउँछु र परिवार खुसीको साथ चलाउँछु भन्ने उदेश्य सबैको हुन्छ। त्यहि उदेश्य थियो नुवाकोट बर्सुन्चेतका हरिबहादुर घलेको पनि। मनभरी खुसीका फूलहरु फुलाउँदै दुई लाख रुपैयाँ ऋण लिएर वि.सं. २०५७ सालमा मलेसिया हानिएका थिए।
बंगलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री एवं प्रतिपक्षी दलकी नेतृ खालिदा जियामाथि भ्रष्टाचारको आरोपमा थप सात वर्षको जेल सजाय तोकेको छ।
खोटाङमा कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त २९ वर्षपछि जेल चलान भएका छन्। जग्गा सम्बन्धी बिवादमा २०४६ सालमा छिमेकीको हत्या गरेको अभियोगमा कैद सजाय सुनाइएका हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा कदुवाका ६० वर्षीय चन्द्रबहादुर कार्की बिहीबार जेल चलान भएका हुन्।
दक्षिण कोरियाका पूर्व राष्ट्रपति लि म्युङवाकलाई भ्रष्टाचारको अभियोगमा १५वर्ष जेल सजाय सुनाइएको छ।
तेह्रथुका ५० वर्षीय खड्गबहादुर जोगी ५ वर्षअघि वैदेशिक रोजगारीका लागि युएई गए। परिवारको लालनपालन र सुरक्षित भविष्यको सपना बोकेर आबुधावीको अल जुर्फ कम्पनीमा सुपरभाइजरको काम गर्न पुगेका थिए जोगी। तर उनको सपनामाथि ५ महिना नवित्दै बज्रपात प-यो। आफू सँगै काम गर्ने फिलिपिनी नागरिकको हत्याको आरोपमा उनले ५ वर्षको जेल सजाय र २ लाख दिराम (६२ लाख रुपैयाँ) जरिवाना भोग्नुप-यो।
कारावासको सजाय भोगीरहनु भएका ब्राजिलका पूर्व राष्ट्रपति लुईस इनासियो लुला डा सिल्भालाई जेलबाटै सञ्चार माध्यमलाई अन्तर्वार्ता दिन अनुमति दिइएको छ। देशको सर्वोच्च अदालतले उनलाई कुरिटीवा जेलबाटै दुई ओटा सञ्चार माध्यमलाई अन्तर्वार्ता दिन शुक्रबार अनुमति दिएको हो।
बर्खास्तगीमा परेका श्रीलंकाका कप्तान एन्जेलो म्याथ्युजले एसिया कपको समूहचरणबाट बाहिरिनुको सम्पूर्ण दोष आफूमाथि थोपर्दै श्रीलंका क्रिकेट बोर्डले आफ्नो कमजोरी लुकाउने काम गरेको आरोप लगाएका छन्।
सर्वोच्च अदालतले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता टेकबहादुर केसी र उमा भुजेल थुनामुक्त गर्न आदेश दिएको छ। प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश बमबहादुर श्रेष्ठको संयुक्त इजलासले सर्वोच्च अदालतको मुख्य रजिष्टार राजनप्रसाद भट्टराईको रोहबरमा थुनामुक्त गर्न आदेश दिएको हो।
भ्रष्टाचारको आरोपमा कारागारमा रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफलाई दिवंगत पत्नीको दाहसंस्कार गर्न अन्तरिम जमानतमा रिहा गरिएको सरकारी स्रोतले बताएको छ। शरिफकी पत्नी कुलसूम नवाजको मङ्गलबार लन्डनमा अर्बुध रोगका कारण निधन भएको थियो।