सांसद बरालको प्रश्न : चिकित्सा शिक्षा आयोगको बैठकमा अवैध सहभागिता किन?
प्रतिनिधिसभा सदस्य गुरु प्रसाद बरालले राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठकमा कानुनले नचिनेको व्यक्तिलाई सहभागी गराएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभा सदस्य गुरु प्रसाद बरालले राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठकमा कानुनले नचिनेको व्यक्तिलाई सहभागी गराएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
नेकपा एमालेका सांसद ऐन महरले हाल अमेरिका, मेक्सिको र क्यानडामा भइरहेको २३औँ संस्करणको फिफा विश्वकप फुटबल नेपालमा नि:शुल्क हेर्ने वातावरण मिलाउन माग गरेका छन्।
सांसद थपलियाले क्यान्सर उपचारमा प्रयोग हुने सिस्प्लाटिन र कार्बोप्लाटिन जस्ता जीवनरक्षक औषधिको अभावले बिरामीको जीवन नै जोखिममा परेको बताइन्।
कर्णाली प्रदेशमा आगामी आर्थिक वर्ष २०८३/८४ मा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १२२ वटा झोलुङ्गे पुल निर्माण गर्ने भएको छ।
राजमार्ग छेउछाउमा जथाभावी फालिने फोहरले वन क्षेत्रको प्राकृतिक सौन्दर्य मात्रै होइन, समग्र पारिस्थितिक प्रणालीलाई नै जोखिममा पार्न थालेको छ।
नेकपा एमालेका सांसद ऐन महरले २०औँ एसियाली खेलकुदमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीको सहभागिता बजेट अभावका कारण अन्योलमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
शान्ति सम्झौताको बाबजुद इजरायली सेनाले दक्षिण लेबनानका क्षेत्रहरूमा हवाई आक्रमण गरेको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले व्यावसायिक च्याउखेती गर्दै आएका छन्।
प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले सुकुम्बासी समस्यालाई संवेदनशील रूपमा समाधान गर्न सरकारलाई आग्रह गरेका छन्।
सो अवसरमा उनले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा सिमानासम्बन्धी विवादित अभिव्यक्ति दिएको भन्दै संसद्को रेकर्डबाट हटाउनुपर्ने माग पुन: दोहोर्याए छन्।
उनले सुकुम्बासीलाई राखिएको ‘होल्डिङ सेन्टर’मा मानवोचित व्यवहार नभएको भनी सरकारको ध्यानाकर्षण गराए।
सभामुख डिपी अर्यालले प्रतिनिधिसभा सदस्य चन्द्रमोहन यादवले संसदमा व्यक्त गरेको भनाइप्रति ध्यानाकर्षण भएको बताएका छन्।
सभामुखसँग जोडेर एउटा सामान्य हाँसोको विषयलाई लिएर गरिएको ट्रोलिङप्रति संकेत गर्दै उनले भनिन्, ‘यसले हामी सांसद नै लज्जित भएका छौँ र समाज कहाँ जाँदै छ भन्ने प्रश्न उठेको छ।’ उनले सभामुखमार्फत यो साइबर बुलिङको विषयमा सरकारको ध्यानाकर्षण गराइन्।
विश्वकप–२०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा अष्ट्रियाले डेब्यु टीम जोर्डनलाई ३–१ ले पराजित गरेको छ।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्र ‘बाः एक योद्धा’ कुसे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउनेछ।