२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

प्रायोजनको भोलिपल्टै ब्वाइज युनियनको विजयी

अघिल्लो दिन मात्र कीर्तिमानी प्रायोजक प्राप्त गरेको डिभाइन ब्वाइज युनियन क्लबले बिहीबार सहिद स्मारक 'बी' डिभिजन लिगमा पहिलो जित हासिल गरेको छ। महाकाली वाइन प्रालिले मुख्य प्रायोजनवापत एक वर्षका लागि ब्वाइज युनियनलाई १५ लाख रुपैयाँ दिन बुधबारमात्र सम्झौता गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्