१२ मंसिर २०८१ बुधबार
image/svg+xml

राजकीय सम्मानका साथ वाजपेयीको अन्त्येष्टि

भारतका पूर्व प्रधानमन्त्री अटल विहारी वाजपेयीको राजकीय सम्मानका साथ दाहसंस्कार गरिएको छ। भारतीय जनता पार्टीका संस्थापक नेता वाजपेयीको विहीबार ९३ वर्षको उमेरमा नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।

भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन

भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन भएको छ। ९३ वर्षको उमेरमा उनको उपचारको क्रममा एम्स अस्पताल नयाँ दिल्लीमा आज साँझ निधन भएको हो।

भरत शमशेर, बीपीका आलोचक हुँदै समर्थक

तत्कालिन गोरखा परिषदका महामन्त्री भरत शमशेर राणाको निधन भएको छ । ९० वर्षको उमेरमा भारतको कलकत्तामा राणाको शनिबार विहान निधन भएको उनका भतिज तथा पूर्व प्रधानसेनापती गौरव शमशेर राणाले बताए । २०१५ सालको आम निर्वाचन पछि नेपाली कांग्रेस पहिलो पार्टी बनेको थियो भने गोरखा परिषद सदनमा प्रतिपक्षी दलको रुपमा थियो । राणा प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा पहिलो संसदमा थिए । राणा क्यान्सरबाट पीडित थिए ।

पहिलो प्रतिपक्षी दलका नेता भरत शमशेर राणाको निधन

तत्कालिन गोरखा परिषदका अध्यक्ष भरत शमशेर राणाको निधन भएको छ। ९३ वर्षको उमेरमा भारतको कलकत्तामा राणाको आज विहान निधन भएको उनका भतिज तथा पूर्व प्रधानसेनापती गौरव शमशेर राणाले बताए। २०१५ सालको आम निर्वाचन पछि नेपाली कांग्रेस पहिलो पार्टी बनेको थियो भने गोरखा परिषद सदनमा प्रतिपक्षी दलको रुपमा थियो।

साहित्यकार तथा रेडियोकर्मी यज्ञनिधिको निधन

साहित्यकार एवं रेडियोकर्मी दाहाल यज्ञनिधिको अाज (शुक्रवार) साँझ निधन भएको छ। लतिलपुरको सुमेरु अस्पतालमा उपचारका क्रममा ६५ वर्षीय यज्ञनिधिको निधन भएको उनका भाइ पुष्पनिधि दाहालले जानकारी दिए।

तमिलनाडुका पूर्व मुख्यमन्त्री करुणानिधिको निधन

तमिलनाडुका पूर्व मुख्यमन्त्री करुणानिधिको मंगलबार साँझ निधन भएको छ। ९४ वर्षिय उनको उपचारका क्रममा कावेरी अस्पतालमा निधन भएको हो।

पंगेनीको निधनमा शोकप्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगित

प्रतिनिधिसभाको बैठकले प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहेका पूर्वसांसद कमलप्रसाद पंगेनीको निधनमा शोकप्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।

नेपाली कांग्रेस स्याङ्जा सभापति पंगेनीको निधन

नेपाली कांग्रेस स्याङ्जा जिल्ला सभापति एवं पूर्व सांसद कमल प्रसाद पंगेनीको हृदयघातका कारण आइतबार बिहान निधन भएको छ।

पूर्व सांसद जोशीको निधनमा शोक प्रस्ताव पारित

राष्ट्रिय सभाको आजको बैठकले प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनका अथक योद्धा पूर्वसांसद कृष्णकुमार जोशीको निधनमा शोक प्रस्ताव पारित गर्यो।

दोस्रो विश्वयुद्ध लडेका योद्धाको निधन

दोस्रो विश्वयुद्ध लडेका योद्धाको निधन भएको छ। विस २००० सालमा दोस्रो विश्वयुद्ध लडेका खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा चिउरीबासका पत्थरमान राईको सोमबार ९५ वर्षको उमेरमा निधन भएको हो। अपच हुने समस्या भएपछि असार २५ गते उपचारका लागि काठ्माडौं लगिएका दोस्रो विश्वयुद्ध लडाकु राईको घर ल्याउने क्रममा घुर्मीमा मृत्यु भएको आफन्त पदम थुलुङले बताए।

विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियका अध्यक्ष भरतकेशर सिंहको निधन

विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियका अध्यक्ष भरतकेशर सिंहको ८५वर्षको उमेरमा निधन भएको छ।

धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन

धरान उपमहानगरपालिका मेयर तारा सुब्बाको मंगलबार दिउँसो निधन भएको छ। ग्रान्डी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो।

आलमकाे निधनमा शोक प्रस्ताव

राष्ट्रियसभाको आजको बैठकले संविधानसभाका पूर्वसदस्य मोहम्मद मुस्तक आलमको निधनकाे शोक प्रस्ताव पारित गरेको छ।

उल्टा चस्माका कलाकार आजादको निधन

भारतीय चर्चित टेलिभिजन शो तारक मेहताका उल्टा चस्मामा हंसराज हात्तीको भुमिका निर्वाह गर्ने कलाकार कवि कुमार आजादको सोमबार निधन भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्