११ मंसिर २०८१ मंगलबार
image/svg+xml

सिटिजन्स बैंक १३ वर्षमा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बाह्र वर्ष पूरा गरी तेह्रौं वर्षमा प्रवेश गरेको सुखद अवसरमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ। यस बैंकले आर्थिक वर्ष ०७५/७६ को तेस्रो त्रैमाससम्ममा ६८ अर्ब ६८ करोड निक्षेप संकलन गरी ६३ अर्ब ५९ करोड कर्जा प्रवाह गरको जनाएको छ।

एनआइसी एसिया बैंकको १५ नयाँ निक्षेप योजना

एनआइसी एसिया बैंकले चमत्कारिक २२ वटा विशेषता भएको विभिन्न १५ वटा नयाँ निक्षेप योजना ल्याएको छ। बैंकले २२ वर्ष प्रवेश गरेको अवसरमा बुधबारदेखि चमत्कारिक विशेषतासहितको निक्षेप योजना ल्याएको हो।

सुधार भएन निक्षेप संकलन

बैंकहरुले नौ प्रतिशत ब्याज दिँदा पनि निक्षेप संकलन हुन नसकेको पाइएको छ। तर, ऋण माग भने बढेको बढ्यै छ।

एक वर्षमा ४१ लाख बैंक खाता

एक वर्षमा ४१ लाख बैंक खाता खुलेका छन्। बैंक कारोवारमा सर्वसाधारणको विस्वास वढेसंगै खाता खोल्नेको संख्यामा समेत वृद्धि भएको हो।

निक्षेप फिर्ता गर्न ओरियन्टल पीडितको माग

ओरियन्टल ऋण तथा बचत सहकारी संस्थाबाट पीडित बनेका निक्षेपकर्ताले आफूहरुको रकम तत्काल फिर्ताको वातावरण मिलाइदिन सकारसँग आग्रह गरेका छन्। सरकारले ‘समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समिति’बनाएर काम गरे पनि १४ महिनासम्म पनि कुनै प्रगति नभएको भन्दै रकम फिर्ता गर्न माग गरेका छन्।

३० खर्बकोे जीडीपीमा साँढे २७ खर्ब बढी कर्जा प्रवाह

चालु आर्थिक वर्षको पहिलो सात महिना(माघ)सम्म बैंक तथा वित्तीय संस्थाले विभिन्न क्षेत्रमा २७ खर्ब ६५ अर्ब लगानी गरेका छन्।

माघसम्म २६ खर्ब ७१ अर्ब निक्षेप, २३ खर्ब ८९ अर्ब कर्जा

चालु आर्थिक वर्षको ७ महिना वाणिज्य बैंकहरूले २६ अर्ब ७१ अर्ब निक्षेप संकलन गरी २३ खर्ब ७९ अर्ब कर्जा प्रवाह गरेका छन्।

असारे विकासले बढ्यो बैंकमा निक्षेप

सरकारले आर्थिक वर्षको अन्त्यमा जथाभावी बजेट खर्च गरेका कारण बैंकिङ प्रणालीमा निक्षेप बढेको छ ।

कर्जा–पुँजी–निक्षेप अनुपातमा लचिलो नीति आवश्यक

२१ वर्षको बैंकिङ अनुभव सँगालेका सुजितकुमार शाक्य सिभिल बैंक लिमिटेडको चिफ बिजनेस अफिसरको जिम्मेवारीमा छन् । इन्स्टिच्युट अफ प्रोडक्टिभिटी एन्ड म्यानेजमेन्ट, लखनउ–भारतबाट व्यवस्थापन संकायमा प्रथम श्रेणीमा स्नाकोत्तर गरेका शाक्यले सन् १९९६ मा तत्कालीन नेपाल श्रीलंका मर्चेन्ट बैंकबाट श्रीलंकन व्यवस्थापन अन्तर्गत वित्तीय विश्लेषक पदबाट बैंकिङ करिअर सुरु गरेका थिए । बैंकिङ क्षेत्रमा कुशल एवं अनुभवी व्यक्तिका रुपमा चिनिएका शाक्यसँग यसअघि हिमालयन बैंकमा आठ वर्ष, लक्ष्मी बैंकमा दुई वर्ष तथा तत्कालीन बैंक अफ एसिया नेपाल हुँदै मर्जरपछि एनआइसी एसिया बैंकमा १० वर्ष काम गरेको अनुभव छ । नेपालको बैंकिङ इतिहासमै पहिलोपटक दुईवटा वाणिज्य बैंक सफलतापूर्वक मर्जर गर्न उनको सक्रिय भूमिका थियो । त्यसैले मर्जरको विषयमा उनको विशेष अनुभव छ । नेपाल राष्ट्र बैंकले ल्याउन लागेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा समेटिनुपर्ने विषय, बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको अवस्था, सिभिल बैंकका आगामी योजना, अवसर तथा चुनौती र समग्र बैंक तथा वित्तीय क्षेत्रबारे नागरिकका विष्णु बेल्वासेले शाक्यसँग गरेको कुराकानीको सम्पादित अंश :

निक्षेपको ब्याजदर बढाउने प्रतिस्पर्धामा बैंक

नेपाल बैंकर्स संघले बचत खातामा आठ र मुद्दती खातामा ११ प्रतिशतभन्दा बढी ब्याज नदिने भद्र सहमति फिर्ता लिएसँगै बचत खाता र मुद्दती निक्षेपको ब्याजदर बढाउने प्रतिस्पर्धामा बैंकहरु उत्रिएका छन्।

कैलासको नयाँ निक्षेप योजना

कैलाश विकास बैकले कैलाश सिल्भर जुब्ली बचत योजना सार्वजनिक गरेको छ । आइतबारदेखि लागू हुनेगरी सिल्भर जुब्ली बचत खातामा ८.५० प्रतिशत वार्षिक ब्याज र तीन महिने मुद्दती खातामा १२ प्रतिशत वार्षिक ब्याजको निक्षेप योजना ल्याएको हो।

ओरेन्टलपीडितको निक्षेप फिर्ता गरिने

ओरेन्टल ऋण तथा बचत सहकारी संस्थाबाट पीडित निक्षेपकर्तालाई उनीहरुको रकम फिर्ता गराउन सरकारले गठन गरेको शक्तिशाली ‘समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समिति’ले काम सुरु गरेको छ ।

एनआइसी एसियाको निक्षेप बढ्यो

एनआइसी बैंकले एक वर्षमा ४१ अर्ब ४० करोड रूपैयाँले निक्षेप वृद्धि गरेको छ । २०७३ पुस मसान्तमा ७९ अर्ब निक्षेप भएको यस बैंकले २०७४ पुस मसान्तसम्ममा एक खर्ब २० अर्ब निक्षेप संकलन गरेको बैंकले जनाएको छ ।

संस्थागत निक्षेपमा तीन महिनासम्म ब्याजदर परिवर्तन गर्न नपाइने

लगानीयोग्य रकम (तरलता) को अभाव भएको भन्दै बैंकहरुबीच संस्थागत निक्षेप तान्ने होडबाजी चल्न थालेपछि राष्ट्र बैंकले त्यस्तो अस्वस्थ प्रतिस्पर्धालाई अन्त्य गर्न संस्थागत निक्षेपको ब्याजदर तीन महिनासम्म परिर्वतन गर्न नपाउने व्यवस्था गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्