१० मंसिर २०८१ सोमबार
image/svg+xml

बढ्दै फोरजीका प्रयोगकर्ता

गत जेठमा उल्लेख्यरूपमा घटेका प्रयोगकर्ता असारमा बढेका छन्।प्राधिकरणको तथ्याङ्कअनुसार असार मसान्तसम्म फोरजीका प्रयोगकर्ता करिब एक करोडको नजिक पुगेको छ

स्थानीयले बुझाए प्रशासनलाई भरुवा बन्दुक

अवैध हातहतियार संकलन अभियान थालेको जिल्ला प्रशासन कार्यालयलाई स्थानीयले ७ नाल सावुद र १० नाल बेसाबुद बन्दुक बुझाएका हुन्। स्थानीयले बुझाएको बन्दुक शुक्रबार प्रशासनले सार्वजनिक गरेको छ।

थप दश जिल्लामा निःशुल्क इन्टरनेट जडान

नेपाल दूरसञ्चार प्राधिकरणले थप दश जिल्लामा निःशुल्क रुपमा इन्टरनेट पुर्‍याएको छ। प्राधिकरणले सोमबार एक सूचना प्रकाशन गर्दै ग्रामिण दूरसञ्चार कोषको रकम प्रयोग गरेर उक्त जिल्लामा ब्रोडब्याण्ड नेटवर्क निर्माणको काम सम्पन्न भएको जनाएको हो।

नेपालमा ८३ प्रतिशत जनताका पहुँचमा इन्टरनेट सेवा

नेपाल दूरसञ्चार प्राधिकरणले हालै यहाँ सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको तथ्याङ्क अुनसार मङ्सिर मसान्तका तुलनामा पुस महिनामा तीन लाख ८८ हजार बढी प्रयोगकर्ता थपिएका छन्। प्रतिवेदनमा प्राधिकरणले नेपालको कूल जनसङ्ख्या दुई करोड ९८ लाख ७६ हजार ५ सय ३१ लाई आधार बनाएको छ। प्राधिकरणको तथ्याङ्क अनुसार सबैभन्दा धेरै योगदान मोबाइल इन्टरनेटको रहेको छ।

इन्टरनेटका सामग्री हटाउन एक अर्ब छुट्याइयो

सूचना प्रविधि विज्ञ र कानुनका जानकारले कुनै पनि अन्तर्वस्तु नियमनको अधिकार नभएको प्राधिकरणले अभिव्यक्ति स्वतन्त्रता हनन गर्नेगरी कदम चालेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्