२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

सामाखुसीमा एनसिसी बैंक

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले काठमाडौं महानगरपालिका–२६ सामाखुसीमा नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंकको शाखा उद्घाटन गरेका छन्।

एनबी बैंक र साउथ एसिया फाउन्डेसनको समझदारी

नेपालको ग्रामीण तथा विपन्न क्षेत्रमा बसोबास गरिरहेका बासिन्दालाई सहज तथा सुलभ रुपमा कर्जा प्रदान गर्न नेपाल बंगलादेश बैंक लिमिटेड र साउथ एसिया फाउन्डेसन बीच समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

बैंक अफ काठमाण्डूकाे थप दुई शाखा

बैंक अफ काठमाण्डूले थप दुई शाखा सञ्चालनमा ल्याएको छ । ७६औं शाखा गल्छी र ७७औं शाखा मिर्चैयामा खोलेको बैंकले जनाएको छ।

बैंकको ढिलासुस्तीले भूकम्पपीडितलाई सास्ती

जिल्लामा रहेका बैंकहरूले भूकम्पपीडितको नाममा निकासा भएको रकम समयमा नदिँदा भूकम्पपीडित मारमा परेका छन् । आफ्नो नाममा निकासा गरिएको रकम समयमा नपाएको भन्दै पीडितहरू गुनासो लिएर जिल्ला प्रशासन कार्यालयसमेत पुगेका छन् ।

बैंकले समयमै रकम नदिएको भन्दै प्रशासन पुगे भूकम्प पीडित

जिल्लामा रहेका बैंकहरुले भूकम्प पीडितको नाममा निकासा भएको रकम समयमा नदिँदा पीडितहरु मारमा परेका छन्। आफ्नो नाममा निकासा भएको रकम समयमा नपाएको भन्दै पीडितहरु गुनासो लिएर जिल्ला प्रशासन कार्यालय पुगेका छन्।

बेलायतमा ग्लोबल आईएमई बैंकको सम्पर्क कार्यालय

नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरन्जीबी नेपालले ग्लोबल आईएमई बैंकको वेलायतमा सम्पर्क कार्यालयको उद्धघाटन गरेका छन्। नेपालीको उच्चजनघनत्व रहेको अल्डरशटमा स्थापना गरिएको बैंक कार्यालयको आइतबारदेखी औपाचारिक रुपमा उद्धघाटन गरिएको हो।

सिद्धार्थ बैंकको चार नयाँ शाखा

द्धार्थ बैंकले एकै दिन ४ वटा नयाँ शाखा स्थापना गरेको छ । बैंकले आइतबार सुनसरीको गढी गाउँपालिका, काभ्रेको रोसी गाउँपालिका, रुपन्देहीको मर्चवारी गाउँपालिका र तनहुँको देवघाट गाउँपालिकामा नयाँ शाखा स्थापना गरेको हो ।

नरैनापुरमा पहिलोपटक बैंकिङ सेवा सञ्चालन

सुगम जिल्लाको दुर्गम क्षेत्रका रुपमा परिचित बाँकेको नरैनापुर गाउँपालिकामा बैंकिङ सेवा सञ्चालनमा आएको छ। नरैनापुर गाउँपालिका वडा नम्बर ४ नरैनापुरमा आइतबारबाट सनराइज बैंकले आफ्नो कारोबार सुरु गरेको हो।

विश्व बैंकद्वारा पैतालिस अर्ब ऋण सहयोग

विश्व बैंकले नेपालको सामाजिक – आर्थिक विकासका क्षेत्रमा दूरगामी प्रभाव पार्ने ३ वटा परियोजना कार्यान्वयन गर्न रु ४४ अर्ब ८२ करोड सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ।

चुनावमा खर्च भएको अवैध रकम बैंकिङ प्रणालीमा

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खर्च भएको गाडधन (अवैध रकम) बैंकिङ प्रणालीमा प्रवेश हुन थालेको छ । एकैपटक बैंकमा रकम जम्मा गर्दा आम्दानीको स्रोत देखाउनुपर्ने भएकाले पनि बिस्तारै बैंकिङ प्रणालीमा छिर्न थालेको हो।

कृषि विकास बैंककाे३३ प्रतिशत कर्जा कृषि क्षेत्रमा

नेपाल राष्ट्र बैंकले बैंकहरुलाई उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह नगरेको भनी आरोप लगाइरहेका बेला कृषि विकास बैंक लिमिटेडले कृषिमा ३३ प्रतिशत कर्जा लगानी गरेको छ । बैंकले ५१औं वर्षमा प्रवेश गर्न लागेको उपलक्ष्यमा बुधबार आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी गराइएको हो ।

कृषि विकास बैंकले २० प्रतिशत बोनस शेयर दिने

काठमाडौं – कृषि विकास बैंक लिमिटेडले आव २०७३/७४ को लाभांशबाट २० प्रतिशत बोनस शेयर प्रदान गर्ने भएको छ। बैंकले आर्थिक वर्ष २०७३/७४ मा रु ९९ अर्ब ९२ करोड निक्षेप संकलन गरेको छ।

स्थानीय तहमा अझै पुगेनन् बैंक

स्थानीय तहको निर्वाचन सकिएको ६ महिना बितिसक्दा पनि प्युठानका दुरदराजसम्म बैंकिङ सेवा विस्तार हुन सकेको छैन । स्थानीय तहको निर्वाचनपछि सबै स्थानीय तहमा बैंकिङ सेवा पु¥याउने लक्ष्य राखिएपनि प्युठानका सबै स्थानीय तहमा अहिलेसम्म बैंकिङ सेवा पुग्न सकेको छैन ।

बचतको पनि ब्याज बढाउँदै बैंक

मुद्दती खाताको ब्याजदर नबढाउने ‘भद्र सहमति’ गरेका बैंकहरुले उक्त खाताको ब्याज नबढाए पनि सर्वसाधारणले सबैभन्दा बढी प्रयोग गर्ने बचत खाताको ब्याज भने बढाउन थालेका छन् ।

ओली बैंककतर्फ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार थाइल्याण्डको बैंककतर्फ उडेका छन् । उनी दिउँसो १ः ५५ मा थाई एयरवेजबाट बैंककतर्फ प्रस्थान गरेका हुन् । टोलीमा ओली सहित श्रीमती राधिका शाक्यसहित भतिजा राजेश शाक्य, चिकित्सकहरु डा. दीव्या सिंह र यादव भट्ट र स्वकीय सचिव राजेश बज्राचार्य छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्