लुम्बिनीको १० औं वार्षिक साधारणसभा सम्पन्न
लुम्बिनी विकास बैंकको १० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। आइतबार आयोजित साधारणसभाबाट आर्थिक वर्ष २०७३/७४ को वित्तीय प्रतिवेदन पारित गरेको छ।
लुम्बिनी विकास बैंकको १० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। आइतबार आयोजित साधारणसभाबाट आर्थिक वर्ष २०७३/७४ को वित्तीय प्रतिवेदन पारित गरेको छ।
माछापुच्छ्रे बैंक लिमिटेडले अनलाइनमार्फत खाता खोल्न सक्ने सुविधा ल्याएको छ। अब विश्वको जुनसुकै कुनाबाट खाता खोल्न र सञ्चालन गर्न सकिने बैंकले विज्ञप्तिमार्फत जानकारी दिएको छ।
नेपाल राष्ट्र बैंकलाई साना दरको नोट व्यवस्थापन गर्न कठिन भएको छ। बैंक तथा वित्तीय संस्थाले ठूला दरका नोटलाई महत्व दिएर प्रचलनमा ल्याउँदा साना दरका नोट राष्ट्र बैंकमा फर्कन गरेका छन्।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको चोभारमा एटिएम सेवा सञ्चालनमा ल्याएको छ।
एनआइसी एसिया बैंकले दुईवटा ‘चमत्कारिक’ कर्जा योजना ल्याएको छ। बैंकले सवारी कर्जा र घरजग्गा कर्जामा नयाँ योजना सार्वजनिक गरेको हो।
नेसनल बैंकिङ इन्स्टिच्युट (एनबिआई) र एनएमबि बैंकबीच तालिम सञ्चालनसम्बन्धी सम्झौता भएको छ।
प्राइम कमर्सियल बैंक लिमिटेडले धनुषाको जनकपुरमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। योसँगै शाखा संख्या ६४ पुगेको बैंकले जनाएको छ।
एनएमबि बैंकले सुविधासम्पन्न ब्लु त्र्रmस अस्पतालसँग विभिन्न सेवा, सुविधामा छुटसम्बन्धी सम्झौता गरेको छ ।
साउनयताको ५२ दिनमा वाणिज्य बैंकहरुले ४७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्।
मुक्तिनाथ विकास बैंक र गोदावरी भिलेज रिसोर्ट गोदावरी, टौखेल र होटेल ग्रिनवीच भिलेज कुपन्डोलबीच सम्झौता भएको छ।
एनआइसी एसिया बैंकले ‘चमत्कारिक सवारी कर्जा’ र ‘चमत्कारिक घर जग्गा कर्जा’ गरी दुईवटा नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले ‘एनआइसी एसियाको साच्चै चमत्कार अब गर्नुहोस् आफ्नो सपना साकार’ नाराका साथ चमत्कारिक सवारी कर्जा सार्वजनिक गरेको हो।
जनता बैंक नेपाल लिमिटेडले दार्चुलाको दुँहु गाउँपालिकास्थ्ति जनविकास माध्यमिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको छ।
माछापुच्छ्रे बैंकले आर्टिफिसियल इन्टेलिजेन्स सेवा ‘माया’को सुरुवात गरेको छ। हाल ‘माया’को सेवा बैंकको वेबसाइट तथा फेसबुक मेसेन्जरमा उपलब्ध रहेको र ‘माया’मार्फत बैंकका सेवा सुविधालगायत बैंकिङ सम्बन्धी जिज्ञासाको जवाफ पाउन सकिने छ।
नेपाल बैंकले खुला गरेको १ करोड ७६ लाख ८४ हजार ८ सय ५८ कित्ता सेयरको थप सार्वजनिक निष्कासन (एफपिओ ) रीतपूर्वक आवेदन गर्ने सबैले प्राप्त गर्ने गरी बाँडफाँड भएको छ।
नेपाल बंगलादेश बैंक लिमिटेडले कञ्चनपुरमा ७७औं शाखा खोलेको छ। बैंकले कञ्चनपुरको चानदेवमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो।