२३ आश्विन २०८१ बुधबार
image/svg+xml

महालक्ष्मीद्वारा डस्टबिन प्रदान

महालक्ष्मी विकास बैंकको हेटौंडास्थित कमाने शाखाले हेटौंडा उपमहानगरपालिका–११ मा रहेको गणेश टोल विकास संस्थालाई २० थान ठुला डस्टबिन सहयोग स्वरूप प्रदान गरेको छ।

सानिमा बैंकको रक्तदान

सानिमा बैंकले आफ्नो वार्षिकोत्सव अवसरमा ब्लड डोनर एसोसिएसन नेपाल (ब्लोदान) र कान्तिपुर अस्पतालको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरेको छ।

कामना सेवाले 'कामना सेवा फुटसल कप २०२१' को आयोजना गर्दै

बैंकको केन्द्रीयकार्यालय भवन परिसरमाआयोजितएक कार्यक्रमकाबीचबैंकका संचालकश्री विश्वेश्वर सुवेदीज्यू तथाप्रमुखकार्यकारी अधिकृत श्री प्रविण बस्नेतज्यूले संयुक्त रुपमाउक्तप्रतियोगिताकोे आधिकारिक रुपमाअनावरण गरी प्रतियोगिताआयोजनागर्ने घोषणा गरेका छन्।

मुक्तिनाथ बैंकको वित्तीय साक्षरता

मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

ज्योति विकास बैंकको प्रिपेड डलर कार्ड

ज्योति विकास बैंकले विदेशी अनलाइन माध्यमबाट खरिद गरिने सामग्री तथा सेवाको रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड सार्वजनिक गरेको छ।

नेपाल बैंकको वित्तीय साक्षरता

काभ्रेको पनौती नगरपालिका वडा नम्बर १० को आयोजना तथा नेपाल बैंक लिमिटेड, खोपासी शाखाको सहकार्यमा डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।

नेपाल इन्भेस्टमेन्ट बैंकको सभा

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबिएल)को ३५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। महामारीको स्थितिलाई मध्यनजर गर्दै साधारणसभा भर्चुअल रूपमा सम्पन्न गर्ने निर्णय गरिएको थियो।

सिटिजन्स बैंक र होटल सिटिपार्कबीच समझदारी

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र होटल सिटिपार्क प्रालि, जनकपुरबीच सिटिजन्स बैंकका कार्डबाहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

ज्योति विकास बैंकको सहयोग

ज्योति विकास बैंकले काठमाडौंको साँखुस्थित द्वन्द्वपीडित अपांग समाज नेपाललाई संस्थामा आश्रित अपांगता तथा मानसिक अशक्तता भएका बालबालिका र व्यक्तिहरुको निम्ति आवश्यक औषधि हस्तान्तरण गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्