३ भाद्र २०८३ बुधबार
image/svg+xml

अबदेखि भद्र बन्नेछु, झट्ट रिसाउने छैन: आशिका तामाङ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले अबदेखि आफूलाई थप भद्र, अनुशासित र मर्यादित बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।

सन्तोष राईको शव ल्याउने सम्पूर्ण खर्च सरकारले व्यहोर्नेछ: आशिका तामाङ

वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका धादिङका सन्तोष राईको शव स्वदेश ल्याउने सम्पूर्ण कानुनी प्रक्रिया तथा कार्गो व्यवस्थापन खर्च नेपाल सरकारले व्यहोर्ने भएको छ।

जनता संघीयता आवश्यक छैन भन्ने निश्कर्षमा पुग्दैछन्: नेता थापा

नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले जनता संघीयता आवश्यक छैन भन्ने निश्कर्षमा पुगेको दाबी गरेका छन्। बुधबार

रिक्त राजदूत नियुक्तिको प्रक्रिया अन्तिम चरणमा छ: परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न देशस्थित नेपाली दूतावासहरूमा रिक्त रहेका राजदूत पदको नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन्।

सूर्योदयको बजेट सबैभन्दा बढी शिक्षामा

इलामको पर्यटकीय नगरी सूर्योदय नगरपालिकाले चालु आर्थिक वर्षका लागि १ अर्ब १८ करोड ४३ ला ४६ हजार रुपैयाँको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

रसुवामा जमिन चर्किएपछि १० घरपरिवार विस्थापित, ३१ जना सुरक्षित स्थानमा सारिए

निरन्तरको अविरल वर्षाका कारण जमिन चर्किएर पहिरोको उच्च जोखिम बढेपछि रसुवाको नौकुण्ड गाउँपालिका-६ एकपाखे बस्तीका १० घरधुरीका ३१ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

कर्णाली मन्त्रिपरिषद् विस्तार: तीन मन्त्रालयसहित एमाले सरकारमा सहभागी

कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेशसभाबाट विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद् विस्तार गरेका छन्।

२५ वर्षपछि वीरगन्ज चिनी कारखाना खुल्ने आशा, उखु किसानमा उत्साह

सरकारले कारखानाको वर्तमान अवस्था, पुनः सञ्चालनको सम्भाव्यता, चुनौती तथा आवश्यक कार्ययोजना अध्ययन गर्न कार्यदल गठन गरेपछि किसानले लामो समयदेखि भोग्दै आएको उखुको बजार समस्यामा सुधार आउने अपेक्षा गरेका छन्।

मन्त्रीसँग काम लिन ओलीकै शैली अपनाउँदै बालेन: नतिजामा को अब्बल बन्ला ?

विगतमा प्रयोग भइसकेको औजारलाई नयाँ सरकारले कति प्रभावकारी ढंगले प्रयोग गर्छ र ओलीकालीन अभ्यासबाट के सिक्छ?

उड्यो विश्वकै ठूलो इलेक्ट्रीक विमान, २७ मिनेट उड्दा ५ डलरको बिजुली खर्च

विश्वकै सबैभन्दा ठूलो ब्याट्रीबाट सञ्चालित विद्युतीय विमान ‘एक्स–वान’ ले आफ्नो पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ।

'गखेप पदक वितरणमा भएको त्रुटि र लापरबाहीको जिम्मेवार सदस्य सचिव'

गखेपका दुई कार्यकारिणी सदस्यले पदक वितरणमा भएको त्रुटि र लापरबाहीको जिम्मेवारी सदस्य सचिवले लिनुपर्ने बताएका छन्।

बस कति मिनेटमा आइपुग्छ ? अब मोबाइलमै देखिने

काठमाडौं उपत्यकामा गुड्ने सार्वजनिक सवारीसाधनको लाइभ लोकेसन र यात्रु कुरिरहेको स्थानमा बस आइपुग्न लाग्ने समयबारे जानकारी दिने ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ मोबाइल एप सार्वजनिक गरिएको छ।

बेइजिङमा रोबोट प्रदर्शनी, १५० भन्दा बढी नयाँ उत्पादन सार्वजनिक

बेइजिङका अधिकारीहरूका अनुसार आइतबारसम्म चल्ने सम्मेलनमा ३०० भन्दा बढी कम्पनी सहभागी छन्। सम्मेलनमा २ हजारभन्दा बढी उत्पादन तथा प्रविधि प्रदर्शनमा राखिएका छन्।

नागरिकको व्यक्तिगत स्वास्थ्य खर्च घटाइ स्वास्थ्य सुधार कार्यक्रम अघि बढाइने

सरकारले स्वास्थ्य बीमा, आधारभूत स्वास्थ्य सेवा, निःशुल्क उपचार, मातृ तथा बाल स्वास्थ्य र डिजिटल स्वास्थ्यलाई प्राथमिकतामा राखेको छ।

भाइरल ज्वरोले थलिएका भाँडेका स्थानीयहरुले पाए घर-घरमै उपचार

दैलेखको नौमुले गाउँपालिका-३ भाँडेमा एक सातादेखि भाइरल ज्वरोका स्थानीयहरु थलिएो समाचार ‘नागरिक दैनिक’ मा प्रकाशित भएपछि स्वास्थ्यकर्मीको टोली गाउँमै पुगेर उपचार सुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्