१० आश्विन २०८१ बिहीबार
image/svg+xml

‘मापसे’ मा परे पाइलट

खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (युएई) को दुबई जान ‘फ्लाइ दुबई एयरलाइन्स’ को एउटा जहाज आइतबार तयारी अवस्थामा छ। करिब १ सय ५४ जना यात्रु ‘बोर्डिङ पास’ लिएर उड्न तम्तयार छन्।

दुई दर्जन बढी विदेशी पाइलट लिँदै निगम

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्न विदेशी पाइलट करारमा नियुक्त गर्ने घोषणा गरेको छ । सकेसम्म स्वदेशी पाइलट लिने नीति भए पनि केही वर्षसम्म विदेशी पाइलट लिएर उडान सञ्चालन गर्ने निगमको योजना छ।

उडानमा खेलाँची गरेका विदेशी पाइलटको लाइसेन्स खारेज

उडान सुरक्षामा गम्भीर खेलाँची गरेको पुष्टि भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले एक विदेशी पाइलटको उडान अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ ।

उडानकै बेला पाइलटलार्इ हृदयघात

इन्डिगो एयरलाइन्सकाे एक विमानमा मुख्य पाइलटलाई उडानकै बेला हृदयघात भएपनि सामान्य ढंगले नै विमानलाई अवतरण गराएर सम्भावित दुर्घटना हुनबाट जाेगाएका छन्।

पाँच दर्जन पाइलट भर्ना गर्दै निगम

राष्ट्रिष्य ध्वजावाहक नेपाल वायुसेवा निगमले विश्वसनीय ‘रिक्रुटिङ कम्पनी’ मार्फत एकैचोटि पाँच दर्जनभन्दा धेरै पाइलट भर्ना गर्न सार्वजनिक प्रस्ताव आह्वान गरेको छ । जसमा ४६ जना क्याप्टेन र १६ जना कोपाइलट (फस्ट अफिसर) छन्।

मकालु विमान दुर्घटना अपडेट : पाइलट र कोपाइलटको शव सुर्खेत पठाइयाे

बुधबार विहानदेखि सम्पर्कविहीन भएको मकालु एयरको कलसाइन विमान हुम्लाको खार्पुनाथ गाउँपालिका २मा टुक्रा टुक्रा परेको अवस्थामा भेटिएको छ।

वायु सेवा निगमले चीनबाट ल्याउने भयो ३ पाइलट

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले तीन जना चिनियाँ पाइलट (विमानचालक) ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ।

डलर तस्करी आरोपित पाइलट फेरि तालिममा विदेश जाँदै

सरकारले विदेशी मुद्रा अपचलन मुद्दामा धरौटीमा छुटेका नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट (क्याप्टेन) सुवर्ण अवालेलाई तालिमका लागि सिंगापुर पठाउन अनुमति दिएको छ ।

एकैपटक सवा सय पाइलट लिँदै हिमालय

नेपाल–चीन संयुक्त लगानीमा स्थापित अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले एकैपटक १ सय ३० जना नयाँ पाइलट भर्ना गर्ने घोषणा गरेको छ ।

हुम्लामा तारा एयरको जहाज दुर्घटना, पाइलटसहित चार घाइते

तारा एयरको एउटा ट्विन अटर जहाज हुम्लाको सिमिकोट विमानस्थलबाट उड्न लाग्दा दुर्घटनामा परेको छ। दुर्घटनामा परी दुई प्रहरी र चालक दलका दुई जना घाइते भएका छन्। घाइते प्रहरीको टाउकोमा चोट लागेको छ।

अमेरिकी ग्रिनकार्डधारी पाइलटले दिए राजीनामा

नेपाल वायुसेवा निगममा महिनाको १० लाख रुपैयाँ तलब खाइरहेका अमेरिकी ग्रिनकार्डधारी पाइलट आङनुरी शेर्पाले राजीनामा दिएका छन् । सानो आकारका चिनियाँ जहाजका प्रशिक्षक पाइलट उनले केही दिनअघि राजीनामा दिएका हुन्।

साढे २६ लाख तलब खाने विदेशी पाइलट हटाइए

नेपाल वायुसेवा निगममा उपमहाप्रबन्धक बराबरको हैसियतमा प्रतिमहिना २६ लाख ५० हजार रुपैयाँ (२६ हजार ५ सय अमेरिकी डलर) तलब खाइरहेका एक विदेशी पाइलटलाई सञ्चालक समितिले हटाउने निर्णय गरेको छ ।

पालाे मिचेकाेमा ग्रिनकार्डधारी पाइलट शेर्पा ‘ग्राउन्डेड’

काठमाडौंमा अवतरण गर्ने अन्तिम तयारीमा रहेको एक अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको जहाजको अवतरणमार्गमा ‘जबर्जस्ती’ आफ्नो जहाज घुसाएपछि नेपाल वायुसेवा निगमका अमेरिकी ग्रिनकार्डधारी पाइलट आङनुरी शेर्पा जहाज उडाउन नपाउने गरी ‘ग्राउन्डेड’ भएका छन्।

डलर तस्करी आरोपित पाइलट सिंगापुर जानबाट रोकिए

विदेशी मुद्रा अपचलनको मुद्दामा धरौटीमा छुटेका नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट (क्याप्टेन) सुवर्ण अवाले तालिमका लागि सिंगापुर जानबाट रोकिएका छन् ।

डलर तस्करी आरोपित पाइलटको विदेश तालिम रोक्न निर्देशन

विदेशी मुद्रा अपचलन मुद्दामा धरौटीमा छुटेका वरिष्ठ पाइलट (क्याप्टेन) सुवर्ण अवालेलाई तालिमका लागि तत्काल विदेश नपठाउन सरकारले नेपाल वायुसेवा निगमलाई निर्देशन दिएको छ। क्याप्टेन अवालेको उडान लाइसेन्स अद्यावधिक गर्न लाखौं खर्च गर्दै निगम व्यवस्थापनले उनलाई ‘सिमुलेटर’ तालिम लिन सिंगापुर पठाउने निर्णय गरेको समाचार नागरिक दैनिकले बिहीबार प्रकाशित गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्