बाँकेमा बढ्यो पाटेबाघको आतंक
बाँकेमा पाटेबाघको आतंक पुनः बढेको छ। केही समयसम्म शान्त रहेको जिल्लामा बाघको आतंक अहिले पुनः बढेको हो।
बाँकेमा पाटेबाघको आतंक पुनः बढेको छ। केही समयसम्म शान्त रहेको जिल्लामा बाघको आतंक अहिले पुनः बढेको हो।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा बाघको आतंक फैलिएको छ। बाघले केही दिन यता चराउन लगेको बाख्रा, बोका र खोरमा राखिएको सुँगुर खाइदिन थालेका हुन्।