१३ आश्विन २०८१ आइतबार
image/svg+xml

युवतीलाई अपहरण गरेको आरोपमा पक्राउ

युवतीलाई अपहरण गरेर भारततर्फ लगिरहेको आरोपमा प्रहरीले सिरहा नगरपालिका–९ गुलरिया टोल नजिकबाट अपहरणमा संलग्न गाडीसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

सेल्फीका कारण युवती बेपत्ता

बागलुङ जिल्लाको पश्चिम क्षेत्रमा फोटो खिच्ने क्रममा खोलामा खसेर एक युवती आइतबार बेपत्ता भएकी छिन् । जिल्लाको तमानखोला गाउँपालिका–४ लाम्मेला घर भई हाल काठमाडाँै बस्दै आएकी ३२ वर्षीया देवी शिर्पाली बडिगाड खोलामा खसेर बेपत्ता भएकी जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

भीरबाट लडेर युवतीको मृत्यु

लेकबाट आलु ल्याउदै गर्दा बाटोमा चिप्लिएर उनी लडेकी हुन्। मृतक अधिकारीको शव साढे दुई सय मिटर तल खसेको अवस्थामा भेटिएको उनले जानकारी थिए।

महोत्तरीमा बलात्कार गरी युवतीको हत्या

महोत्तरीको गौशाला नगरपालिका–१० थापा टोलस्थित मरहा खोलामा एक युवतीको बलात्कार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको छ।

नेपाली युवती वाट्स एपमार्फत दिल्लीका दलालको फन्दामा परेपछि...

विवाह गर्ने आश्वासनमा फसेर भारतको राजधानी दिल्ली पुगेकी नवलपरासीको बर्दघाटकी एक किशोरीलाई उद्धार गरिएको छ।

बसमा युवतीको सामूहिक बलात्कार गर्ने ४ जना पक्राउ

बसमा सामूहिक जर्वरजस्ती करणी गरेको आरोपमा इटहरी प्रहरीले चार जनालाई पक्राउ गरेको छ। सोमबार राति ९.३० वजेको समयमा धरानवाट विराटनगर तर्फ छुटेको को १ ख ४६२७ नं. को वसमा सवार २२ वर्षीया युवतीलाईं इटहरीमा सामूहिक करणी गरेको आरोपमा प्रहरीले बसका स्टाफलाई पक्राउ गरेको हो।

युवती प्रयोग गर्दै ४० लाख माग्ने पुर्पक्षका लागि थुनामा

युवती प्रयोग गरी विर्तामोडका एक व्यवसायीलाई ४० लाख रुपैयाँ नदिए ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका चार व्यक्ति पुर्पक्षका लागि कारागार चलान भएका छन्।

आठ किलो चरेशसहित युवती पक्राउ

अवैध लागूऔषध चरेश ओसारपसारमा संलग्न भएको आरोपमा एक युवतीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। चरेश आठ किलो एक सय ६० ग्रामसहित पर्साको पटेर्वा सुगौली नगरपालिका १ की २४ वर्षीया गीता राईलाई प्रहरीले पक्राऊ गरेको हो।

बेपत्ता भएको दुइ महिनापछि शव भेटियो

बेपत्ता रहेकी हिमाली गाउँपालिका–१ कि बासमति भण्डारीको शव भेटिएको छ। गएको जेष्ठ ७ गतेदेखि बेपत्ता भण्डारीको २ महिनापछि कर्णाली नदीको किनारमा मृत अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ।

केन्यामा अलपत्र युवतीको उद्धार

रोजगारीको सिलसिलामा अफ्रिकी मुलुक केन्या पुगेका १२ युवतीलाई उद्धार गरी नेपाल ल्याइएको छ। नेपाल ल्याइएपछि उनीहरूलाई आफन्तको जिम्मा लगाइएको नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोले जनाएको छ।

दाङमा पोखरीमा डुबेर तीन युवतीको मृत्यु

सिँचाई गर्नका लागि निर्माण गरिएको पोखरीमा डुबेर आइतबार बेलुका दाङका तीन युवतीको मृत्यु भएको छ।

युवती कुट्ने ‘धर्ती माता’ धराैटीमा रिहा

युवतीमाथि निर्घात कुटपीट गरेको अभियोगमा पक्राउ परेकी ‘धर्ती माता’ भनिने विष्णु कुँवर रिहा भएकी छिन्। जिल्ला अदालत काठमाडौंबाट २० हजार धरौटीमा रिहा भएकी कुँवरलाई जिल्ला प्रशासन कार्यालयले १० हजार धरौटीमा रिहा गरेको हो।

जबरजस्ती लिङ्ग परिवर्तन गरेर युवती बनाइएका सुरेन्द्र न्याय माग्दै काठमाडौंमा

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर १ दोमिल्लाका सुरेन्द्र सिंह मालले भारतमा कार्यरत रहँदा जबरजस्ती आफ्नो लिङ्ग परिवर्तन गराउनेमाथि कारवाहीको माग गर्दै राजधानी काठमाडौं आएका छन्।

करेन्ट लागेर युवतीको मृत्यु

म्याग्दे गाउँपालिका–२ पातीचौरमा सोमबार राति करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँ निवासी २८ वर्षीया सीता थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्