१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml

हिमाली जिल्लाः वृद्ध मतदातालाई घर फर्किन सकस

हिमालपारिको जिल्ला मनाङको सबैभन्दा दुर्गममा पर्छ नार्पाभूमि गाउँपालिका । गाउँपालिकाका पाँचवटा वडाका अधिकांश बासिन्दा चिसो छल्न सहर झरेकोले केहीदिन अघिसम्म गाउँ सुनसान थिए ।

‘बागलुङे जनता मलाई सांसद बनाउन आतुर छन्’

फागुन २१ गतेको निर्वाचन नजिकिँदै गर्दा देशैभरि निर्वाचनको माहोल तातेको छ। उम्मेदवारहरू चुनावी प्रचारमा व्यस्त छन्।

आचारसंहिता विपरितको माईकिङले कास्कीमा बढ्यो ध्वनी प्रदूषण

यसमा पुराना दलहरु नेपाली कांग्रेस, नेकपा (एमाले) वा नेपाली कम्युनिष्ट पार्टीमात्र होईन, नयाँ भनिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), उज्यालो नेपाल पार्टी (उनेपा)सम्म तँछाडमछाड गरिरहेका छन् ।

भविष्यको खोजीमा युवा: स्वदेशमा चुनाव, विदेशमा सपना

देश यतिबेला प्रतिनिधिसभा सदस्य निर्वाचनको माहोलमा होमिएको छ। राजनीतिक दल र उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगेर देश विकासका नयाँ-नयाँ सपना बाँडिरहेका छन्।

मतदान केन्द्रमा प्रवेश कसले पाउँछन् ?

आयोगबाट विधिवत् अनुमतिपत्र प्राप्त पर्यवेक्षक, आयोग वा निर्वाचन अधिकृतबाट स्वीकृत व्यक्तिहरूलाई मतदान केन्द्रभित्र प्रवेश गर्न दिइनेछ।

बीपी कांग्रेसमा समाहित

सहमतिपत्रमा नेपाली कांग्रेस (बीपी) को सम्पूर्ण पार्टी संरचना, सदस्यता तथा संगठनिक निकाय मूल पार्टी नेपाली कांग्रेसमा एकीकृत भएको घोषणा गरिएको छ।

हाम्रो प्रतिस्पर्धा अतिवादसँग छः महामन्त्री पौडेल

अहिले अतिवाद संस्थागत हुन्छ कि हुँदैन भन्ने प्रश्न रहेको भन्दै उनले कांग्रेस हरेक परिवर्तनको आन्दोलनमा नेतृत्वदायी भूमिकामा रहेको र जेनजी आन्दोलनमा नागरिकले गरेको खबरदारीबाट पनि सच्चिएको पार्टी भएको बताए ।

आइतबार रातिदेखि तातोपानी लिपिङ नाका पूर्ण रुपमा बन्द

यही फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आज रातिदेखि २१ गते राति १२ बजेसम्मको लागि नाका पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो।

एजेण्डा हराउँदै, भीड मनोविज्ञान बढ्दै

विकास, रोजगारी, सुशासन, शिक्षा–स्वास्थ्य सुधारदेखि पूर्वाधार विस्तारसम्मका महत्वाकांक्षी योजनाले भरिएको दस्तावेज मतदातासामु प्रस्तुत गरिन्छ । तर यसवर्ष वर्ष मतदातामा उम्मेद्वारका घोषणापत्रप्रति चासो नै देखिँदैन ।

मौन अवधिमा आचारसंहिता कडाइका साथ पालना गर्न सुझाव

यो अवधिमा मतदाता र दललाई प्रभाव पार्ने कुनै पनि सामाग्री तथा विषयवस्तु प्रचार-प्रसार गर्न नहुने निर्वाचन आयोगले स्पष्ट पारेको छ।

घरको गेट खस्दा ६ वर्षीय बालकको मृत्यु

आफ्नै गाडीमा उपचारका लागि गरुडास्थित हेल्थ लैण्ड हस्पिटलमा पुर्‍याए पनि उनको उपचारका क्रममा मृत्यु भएको फुलबाबुले बताए।

फागुन २१ दलहरूको अग्निपरीक्षा

फागुन २१ मा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचन नेपाली राजनीतिका लागि सामान्य आवधिक चुनाव मात्र होइन, दलहरूको एजेन्डा, नेतृत्व र अस्तित्वको अग्निपरीक्षा बनेको छ ।

राजनीतिक सुशासन कायम गर्न सबैको योगदान आवश्यक : गृहमन्त्री अर्याल

बिहीबार हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनिय ढंगले सम्पन्न गर्न सबै एकजुट हुनुपर्ने बताएका हुन्।

प्रधान सेनापतिद्वारा मध्यपृतना मुख्यालयको निरीक्षण

प्रधान सेनापति अशोकराज सिग्देलले आइतबार हेटौँडास्थित मध्यपृतना मुख्यालयको निरीक्षण भ्रमण गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्