२१ आश्विन २०८१ सोमबार
image/svg+xml

बाढी प्रभावित जिल्लालाई पहिलो प्राथमिकताः मन्त्री गिरी

दाङ- सिँचाईमन्त्री दीपक गिरीले बाढी प्रभावित जिल्लाहरुलाई मन्त्रालयले पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्।

एसिड आक्रमण सम्बन्धि मुद्दा प्राथमिकतामा

सर्वोच्च अदालतले एसिड आक्रमण गर्ने व्यक्तिलाई जघन्य अपराध अन्तर्गत कारबाही हुनु पर्ने माग दाबी गरिएको मुद्दालाई प्राथमिकताका साथ सुनुवाई गर्ने भएको छ। एसिड आक्रमण अपराध गर्ने व्यक्तिलाई सजाय गर्ने कानुन छिटो निर्माण हुन आवश्यक देखिएको भन्दै सर्वोच्चले अग्राधिकार दिई सुनुवाई गर्ने सूचिमा राखेको हो।

छिमेकीसँगको सम्बन्ध सुधार प्राथमिकतामा: परराष्ट्रमन्त्री महत

काठमाण्डौ-नवनियुक्त परराष्ट्रमन्त्री प्रकाशशरण महतले छिमेकी मुलुकसँगको सम्बन्धलाई थप विश्वासिलो र मजबुत पार्न आफू लागिपर्ने बताएका छन्।

औपचारिक कार्यक्रममा जानुभन्दा परिणामुखी कामलाई प्राथमिकतामा दिन्छु : प्रम दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले औपचारिक कार्यक्रममा धेरै सहभागी नभई सिंहदरबारभित्र बसेर सरकारका कामको निरीक्षण, अनुगमन गरी परिणाम निकाल्न चाहेको बताएका छन्। 'औपचारिक कार्यक्रममा जानुभन्दा परिणामुखी कामलाई प्राथमिकतामा राखेको छु, अहिले म यसैमा केन्द्रित हुन थालेको छु,' उनले भने।

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने सरकारको पहिलो प्राथमिकताः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्। मंगलबार सहिद तथा बेपत्ता योद्धाका परिवारसँगको भेटमा प्रधानमन्त्री दाहालले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न आफ्नो ध्यान केन्द्रित गरेको बताएका हुन्।

दाहालका चार प्राथमिकता

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले पदभार ग्रहण गरेसँगै चारवटा निर्देशन जारी गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बिहीबार पदभार ग्रहणलगत्तै उनले चारबुँदे निर्देशनमा हस्ताक्षर गरेका हुन्।

सरकारले भूकम्प पीडितभन्दा अाफू निकट एनजिओलाई प्राथमिकता दियो

११ जिल्लामा सर्वेक्षण गर्न मात्रै ७८ करोड रुपैयाँ खर्च भएको देखाइएको छ। पैसा यथेष्ट खर्च हुने, त्यो एनजिओले पाउने तर भूकम्पपीडितको अवस्थामा कुनै सुधार नहुने यस्तो अवस्था अन्त्य गरौं भन्दा विभिन्न झुटा आरोपहरु सामना गर्नुपर्ने अवस्था छ। निजी क्षेत्र १५ प्रतिशत प्रशासनिक खर्चमा काम गर्न तयार छ। एनजिओलाई २० प्रतिशत दिइएको छ। यसबारे बहस गरौं भन्दा आफू सिइओ हुन नपाएर रिस पोखेको भन्नु गैरजिम्मेवार अभिव्यक्ति हो।

यात्रुको सुरक्षा मुख्य प्राथमिकता : टर्किस एयरलाइन्स

काठमाडौं— आराटुक अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आत्मघाती बम हमलापछि टर्किस एयरलाइन्सले आफ्ना यात्रुको सुरक्षा कम्पनीको मुख्य प्राथमिकता भएको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्