प्रधानमन्त्रीले गरे दुधौली नगर अस्पतालको उद्घाटन
प्रधानमन्त्री पुष्पकमल दाहालले सिन्धुलीको सिर्थौलीमा निर्मित दुधौली नगर अस्पतालको उद्घाटन गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले सिन्धुलीको सिर्थौलीमा निर्मित दुधौली नगर अस्पतालको उद्घाटन गरेका छन्।
भंगालस्थित भ्याली पब्लिक माविमा बहुउद्देश्यीय इन्डोर कभर्डहलको बिहीबार उद्घाटन गरिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल आउँदो शनिबार उदयपुरको समग्र विकास निर्माणको अवस्थाबारे प्रत्यक्ष जानकारी लिने उद्देश्यले उदयपुर आउने कार्यक्रम छ।
सहारा क्लब पोखराको आयोजनामा सुरु हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा आज आयोजक सहारा क्लब पोखरा र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ।
राम मन्दिरको प्राण प्रतिष्ठामा सहभागी हुन बलिवुड, खेल, व्यावसायी लगायत विभिन्न निकायका व्यक्तिहरू अयोध्या पुग्ने क्रम जारी छ।
सर्लाहीको मलंगवामा करिब ११ वर्षपछि जिल्ला कारागार सञ्चालनमा आएको छ।
भोलि राम मन्दिरको उद्घाटनको अवसरमा जनकपुरबाट विशेष रेल अयोध्या जाने तयारीमा थियो। तर, भारत सरकारले जनकपुरबाट जाने रेल सेवा रद्द भएको हो।
आज नवौँ पटक मेलम्ची खानेपानी शुभारम्भ हुँदैछ। मेलम्ची खानेपानी शुभारम्भ र उद्घाटन गर्ने आजका पात्र भने फरक छन्। संभवत ती हुनेछन्, प्रधानमन्त्री पुष्पकमल दाहाल।
भारतको अयोध्यामा राम मन्दिरको उद्घाटन समारोहका लागि जनकपुरबाट भार (कोसेली) लिएर मुख्यमन्त्री सरोज यादवसहितको टोली भारतका लागि प्रस्थान गरेको छ।
भारतको अयोध्यामा राम मन्दिरको उद्घाटन समारोहका लागि आज जनकपुरबाट भार (कोसेली) लिएर जाँदैछ।
जानकी मन्दिरका छोटे महन्त रामरोशन दासको नेतृत्त्वमा अहिले केहीबेरमा बाजागाजासहितको टोली भारतका लागि प्रस्थान गर्नेछ।
एउटै मन्दिरमा दुईजना महन्तको नाममा राम मन्दिरको उद्घाटन समारोहकाे निमन्त्रणा आएपछि असली महन्तकाे विवाद चर्कीएकाे छ।
भारतको अयोध्यामा निर्माण भइरहेको राम मन्दिरको उद्घाटन समारोहमा जनकपुरधामबाट कोसेली पठाउने विषयमा विवाद उत्पन्न भएको छ।
२२ जनवरीका दिन राम मन्दिरको उद्घाटन हुने भएपछि रामको ससुराली जनकपुरबाट पनि विभिन्न कोसेली पठाउने तयारी भइरहेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यकालको एक वर्ष पूरा भएपछि नयाँ ढङ्गले धक्का दिने गरी अघि बढ्ने बताएका छन्।